Saturday , July 2 2022
Breaking News
Home / मनोरंजन / आहा ! चाइनाको युवक र नेपाली चेलिको प्रेमपछि बिवाह ,अहिले यस्तो घोर्ले सन्तान (हेर्नुस् भिडियो )

आहा ! चाइनाको युवक र नेपाली चेलिको प्रेमपछि बिवाह ,अहिले यस्तो घोर्ले सन्तान (हेर्नुस् भिडियो )

पुर्वको मोरङमा एक उदारणिय दम्पती रहन्छन् । उक्त ठाउमा नेपाली चेलिले चाइनाको युवकसग बिवाह गरि सन्तान लाभसहित अथाहा प्रेम दर्साउदै रहदै आएका छन् ।चाइनिज ज्वाइँ र नेपाली बुहारि भन्दा सायदै फरक नपर्दो हो ।

मनिका मगर र साइजा ल्याङ्बे जो उमेरको हिसाबमा मोनिका २० बर्षकि भएसगै ल्याङ्बे २८ बर्षका छन् ।ल्याङ्बे चाइनाबाट नेपाल घुम्न आएका थिए घुम्ने क्रममा मोनिकासग भेट भएपछि फेसबुक मार्फत साथि बनेको र ल्याङ्बेले नै साथिको प्रस्ताव सुरुमा राखेको मोनिका बताउँछिन् ।

लगभक ५-६ महिना फेसबुकमा बोलेपछि उक्त कुराकानी प्रेम हुँदै बिवाहमा परिणत भएको थियो र अहिले उक्त दम्पतिको ६ महिनाको बच्चा समेत भैसकेको छ । सामान्य नेपाली बुझ्ने र बोल्ने ल्याङ्बे लकडाउनका काराण यतै नेपालमै अड्केको र मोनिकाको समेत चिनको बैवाहिक उमेर अनुरुप नपुगेको र एयर्पोट पनि नखुलेसगै मोनिका र सन्तानलाई लिएर चाइना जान नपाएको उक्त जोडि बताउँछन् र सबै बन्दोबस्त मिलेसगै उतैजाने तयारि रहेको उनिहरु बताउँछन् ।

हेर्नुस् भिडियो सामाग्री

About admin

Check Also

पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने

पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने ? यो भनाई हो नेपाली चलचित्रकी …

Leave a Reply

Your email address will not be published.