Sunday , November 28 2021
Home / समाचार / साथीलाई अप्ठेरो परेको छ’ भन्दै राति ८ बजे घरबाट निस्किएका उनी साथीकै हातबाटै मारीए ?

साथीलाई अप्ठेरो परेको छ’ भन्दै राति ८ बजे घरबाट निस्किएका उनी साथीकै हातबाटै मारीए ?

कैलाली-कैलालीको टीका`पुरमा डरलाग्दो घट`ना सार्बजनिक भएको छ । कैलालीका टीकापुरमा च`क्कु प्रहा`रबाट एक युवकको मृ`त्यु भएको छ । २२ वर्षीय भूपेन्द्र बडु`वालको ह`त्या भएको हो ।

लम्की`चुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ च`क्कु प्रहारबाट मृ`त्यु भएको इलाका प्रह`री कार्याल`य जनाएको छ । ति ब्यक्ति फरार रहेको र उनको खोजी भइरहेको कार्यालयका प्र`हरी नायब उपरीक्षक प्रकाश साप`कोटाले जानकारी दिएकाछन् ।

च`क्कु प्रहा`र गर्ने व्यक्ति फरार रहेको र उनको खोजी भइरहेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । दुई समू`हबीच झ’ड’प हुँदा घटना भएको हुनसक्ने प्रार`म्भिक अ`नुसन्धानबाट देखिएको र थप अनु`सन्धान जारी रहेकोे बताएका छन् ।

युवकको श`व टीकापुर अस्प`तालमा राखिएको छ। ह`त्यामा संलग्न भएको आशंकामा पाँच जना प`क्राउ परेका छन । उपमेयर टीका थापाका अनुसार मंगलबार बेलुका एक यु`वकले बडुवाल`लाई लिएर गएका थिए।

‘साथीलाई अप्ठेरो परेको छ भन्दै उनले राति ८ बजे घरबाट लिएर गएका रहेछन्,’ छिमेकीसमेत रहेकी थापाले भनिन्, ‘टीकापुरमा लगेपछि एउटा समूहले भाइलाई रड, खुकु`री र च`क्कु हानेर मारे`छन्।’

About admin

Check Also

चर्चित गायकको विवाह भएको २ हप्तामानै होटलबाट खसेर निधन, फ्यानहरु स्तब्ध, श्रीमती शोकाकुल

काठमाडौं । तपाईं भाग्यमाथि कत्ति विश्वास गर्नुहुन्छ ? तर भाग्यमानी र अभागी मानिसहरु यो दुनियाँमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *