Monday , January 24 2022
Breaking News
Home / मनोरंजन / बिहे नगरे पनि आ’नन्द लिरहेकी छु: दिपाश्री निरौला [भिडियो हेर्नुहोस]

बिहे नगरे पनि आ’नन्द लिरहेकी छु: दिपाश्री निरौला [भिडियो हेर्नुहोस]

काठमाडौं । अभिनेत्री एवम् फिल्म निर्देशक दीपाश्री निरौलाले आफू अ वि वाहित भएतापनि यौ’न आनन्द लिइरहेको बताएकी छिन् ।
पत्रकार ऋषि धमलासँग ‘जनता जान्न चाहन्छन्’ नामक टेलिभिजन साेमा दीपाले विभिन्न साधनमार्फत यौ’न आ न’न्द लिइरहेको बताइन् । ‘अहिलेको वैज्ञानिक युगमा यौ’न आनन्द लिन सम’स्या छैन ।
काठमाडौं । हाँस्य कलाकार मनोज गजुरेललाई शोक परेको छ । उनले भाई गुमाएका छन् । मामा घरका भाईको निधन भएको उनले लेखेको स्टटासवाट बुझ्न सकिन्छ । आइतवार लामो स्टटास लेख्दै मनोजले भाई प्रति निकै माया दर्साएका छन् । उनको लेखाई निकै भाव विह्वल छ।

यस्तो छ मनोजको स्टटास, प्यारो भाइ विवेक
तिम्रो भौतिक शरीरबाट निस्किएको आकास तत्व (आत्मा)को अनन्तयात्रा मङ्गलय बनोस् । यदी तत्कालै पुनर्जन्मको योग छ भने फेरीपनि हाम्रै मावली खलकमा जन्म लेउ, हामी प्रतीक्षा गरिरहनेछौँ साने हरि ॐ तत्सत् अर्थात् यही नै सत्य हो

तिमी हाम्रो माईला मामाको एक्लो छोरोमात्र थिएनौ, एउटा ईमानदार, भद्र र परिश्रमी युवा पनि थियौ । उहिले जीवन मरणको लडाइँ लडिरहनु भएका मामाले तिमी जन्मिएको खबर सुनेर लामो श्वास फेर्दै भन्नू भएको अझै याद छ (५ वटी छोरीपछि जन्मिएको यही छोरो हुर्किएर आमालाई पाल्छ, अब म मरेपनि चिन्ता छैन ।’

नभन्दै सानैदेखि संघर्ष गर्यौ । माईजुको बाँच्ने साहारा भयौ । पाँच दिदिहरुको एक्लो माईती बन्यौ । आफन्तको आशलाग्दो सदस्य रह्यौ। हाम्रो हँसिलो, प्यारो र मनपर्ने मावली भाइ थियौ । ।।। तर, २२ बर्षको कलिलो उमेरमै शरीर छोड्यौ ! हामीलाई अन्त्यन्तै, अन्त्यन्तै र अत्यन्तै पीडा छोडेर गयौ भाइ

माइजू कुन मनोदशाबाट गुज्रिरहनु भएका होला ? दिदीहरुलाई के बितिरहेको होला ? मामा सानिमाहरु दुस्खको कत्रो पोखरीमा डुबेका होलान् ? हामी अत्यन्तै मर्माहत भएका छौँ कान्छा ! हाम्रा बुबा बितेपछि आमाले हामीलाई मावली गाउँमा गुँड सार्नुभयो । एक प्रकारले भनौं, मावलीघरमा शरण पायौं ।

About admin

Check Also

के बलिउड कि यी चर्चित सुन्दरी नायिका संग कारण जोहरको बिहे हुदैछ ?

बलिउड अभिनेत्री परिणीति चोपडा यतिबेला फिल्मी दुनियाबाट टाढा छिन् । तर सामाजिक सञ्जालमा निकै सक्रिय …

Leave a Reply

Your email address will not be published. Required fields are marked *