Saturday , November 27 2021
Home / समाचार / खाजा खाएको भिडियो खिचेर “काण्ड” भन्दै युट्यूबमा हाल्ने ३ जना युट्युबर पक्रा’उ

खाजा खाएको भिडियो खिचेर “काण्ड” भन्दै युट्यूबमा हाल्ने ३ जना युट्युबर पक्रा’उ

झापाको विर्तामोडस्थित मेची आँखा अस्पताल अगाडिको सीमाना होटलमा खाजा खाइरहेका तीन जना व्यक्तिको गो’पनियता भं’ग हुने गरी भिडियो खिचेर युट्यूबमा प्रसारण गर्ने तीन जनालाई प्रह’रीले प’क्राउ गरेको छ ।

च’रित्र ह’त्या गर्ने गरी भिडियो खिच्ने उनीहरुलाई पक्रा’उ गरिएको जनाइएको छ । पक्रा’उ पर्नेमा युट्युबर खगेन्द्र घिमिरे, होटल जंगल भ्यु चारआलीका संचालक हेमराज भट्टराई र सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की रहेका छन् ।

पि’डीत प’क्षले घट’नामा सं’लग्न युट्यु|बर भाष्कर श्रेष्ठ र खगेन्द्र घिमिरे लगायत छ जना’विरुद्ध (बिहिबार) जा’हेरी दिएका थिए ।

प्रह’रीले जाहे’री द’र्ता गरे लगतै युट्युबर घिमिरे, भट्टराई र कार्कीलाई प’क्राउ गरेको इलाका प्र’हरी कार्यालयका प्र’हरी नायब उपरीक्षक (डीएसपी) सन्तोष आर्चायले जानकारी दिए ।

प’क्राउ परेकामाथि अ’भद्र व्यवहा`र सम्बन्धी कसू’रमा अ’नुसन्धान अगाडि बढाएको प्र’हरीले जनाएको छ । साथै सो घट’नामा सं’लग्न युट्युबर भाष्कर श्रेष्ठसहित तीन जनाको खो’जी भइरहेको पनि प्रह’रीले जनाएको छ । – न्यु’ज 24 नेपा’लबाट ।

झापाको विर्तामोडस्थित मेची आँखा अस्पताल अगाडिको सीमाना होटलमा खाजा खाइरहेका तीन जना व्यक्तिको गो’पनियता भं’ग हुने गरी भिडियो खिचेर युट्यूबमा प्रसारण गर्ने तीन जनालाई प्रह’रीले प’क्राउ गरेको छ ।

च’रित्र ह’त्या गर्ने गरी भिडियो खिच्ने उनीहरुलाई पक्रा’उ गरिएको जनाइएको छ । पक्रा’उ पर्नेमा युट्युबर खगेन्द्र घिमिरे, होटल जंगल भ्यु चारआलीका संचालक हेमराज भट्टराई र सोही ठाउँका स्नुकर पूल संचालक सुवास कार्की रहेका छन् ।

प’क्राउ परेकामाथि अ’भद्र व्यवहा`र सम्बन्धी कसू’रमा अ’नुसन्धान अगाडि बढाएको प्र’हरीले जनाएको छ । साथै सो घट’नामा सं’लग्न युट्युबर भाष्कर श्रेष्ठसहित तीन जनाको खो’जी भइरहेको पनि प्रह’रीले जनाएको छ । – न्यु’ज 24 नेपा’लबाट ।

About admin

Check Also

आफन्तकोमा बस्छिन् भनिएकी हजुरआमालाई घुम्दै जाँदा नातिनिले बृद्धाश्रममा भेटेपछि

भनिन्छ, एउटा तस्बिरले हजार शब्द`भन्दा बढी कथा भन्न सक्छ। यस्तै एक तस्बिर यतिबेला सामाजिक सञ्जालमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *