Tuesday , January 18 2022
Breaking News
Home / रोचक / स्कूलमा शिक्षकले धेरै होमवर्क दिएपछि सबै बच्चाहरुले मिलेर लिए यसरी ब’द’ला कि आमाबुवा छक्क परे …

स्कूलमा शिक्षकले धेरै होमवर्क दिएपछि सबै बच्चाहरुले मिलेर लिए यसरी ब’द’ला कि आमाबुवा छक्क परे …

शिक्षकले धेरै होमवर्क दिएको भन्दै केही बिद्यार्थीहरुले बद’ला लिएका छन् । उनीहरुले छिमेकी, मित्र तथा सँगै कक्षामा पढ्ने दुई ९ वर्षीय बालकहरूले आफ्नो शिक्षकको वाईफाई तार का’टि दिएका छन् । धेरै होमवर्क दिएका कारण यी बिद्यार्थीहरूले शिक्षकको घर गई वाईफाई का’टि दिएका हुन् ।

अल्बासेट, स्पेनका यी दुई बालकले शिक्षकको ठेगाना पत्ता लगाएर बाटोमा कोइ नहुने मौकाको फाइदा उठाएर वाईफाई का टि दिए । तर, दु’र्भाग्य वश शिक्षकले झ्यालमा बसेर विद्यार्थीहरूलाई हेरिरहेका थिए । आफुले संयोगले हेर्दा विद्यार्थीले वाईफाईको तार का’टि रहेका थिए, मलाई उनीहरूले के गर्न आँटेको बारे थाहा छैन तर,

पक्कै पनि यो राम्रो कुरा थिएन,” शिक्षकले स्थानीय पु’लिसलाई बताएका छन् । उनीहरूका बाबुआमा आएपछि, बच्चाहरूले धेरै होमवर्क दिएका कारण इन्टरनेट का’टेको स्वीकार गरेका छन् । आमाबुबाले बच्चाहरूले गरेको क्ष’तिलाई सच्याउने वचन दिएपछि शिक्षकले तथ्यलाई रिपोर्ट गर्न चाहेनन् ।

शिक्षकले झ्यालमा बसेर हेर्दा आफ्ना विद्यार्थीहरूलाई देखेर चिने । । आफुले संयोगले हेर्दा देखेको उनले बताए । विद्यार्थीले वाईफाईको तार का’टि रहेका थिए, मलाई उनीहरूले के गर्न आँटेको बारे थाहा छैन तर, पक्कै पनि यो राम्रो कुरा थिएन,” शिक्षकले स्थानीय पु’लिसलाई बताएका छन् । सांकेतिक तस्वीर

यो पनि, गौतम बुद्धका २० महान भनाईहरु – १. लक्ष्यमा पुग्नुभन्दा जरुरी भनेको राम्रोसँग यात्रा गर्नु हो । २. शरीरलाई स्वस्थ राख्नु हाम्रो कर्तव्य हो किनभने शरीर ‘स्व’स्थ नभए हाम्रो मन स्पष्ट र मजबुत हुँदैन । ३. शान्ती मन भित्रैबाट आउँछ, बाहिर नखोज्नुहोस् ।

४. यदि तिमीले आफूलाई सच्चा प्रेम गर्छाै भने तिमी’ले कहिल्यै अरुलाई चोट दिन सक्दैनौ । ५. खुसी आफूसित धेरै हुनुमा होइन बाँड्नुमा धेरै खुसी मिल्ने गर्छ । ६. जसले अर्काको ई’ष्या गर्छ त्यसले मनको शान्ती पाउँदैन । ७. एक जग पानी थोपा-थोपा मिलेर भरिन्छ ।

८. अरुको बाटो उज्यालो बनाएपछि मात्र तपाईको पनि बाटो उज्यालाे हुन्छ । ९. प्रयोग नगरुन्जेलसम्म तपाईले बोलेका,सिकेका र पढेका वाक्य बेकार हुन्छन् । १०. जुन बेला तपाईले सबै सहयोग अस्वीकार गर्नुहुन्छ त्यो बेला तपा’ई मुक्त बन्नुहुन्छ ।११. ‘रिस पालेर राख्नु भनेको वि’ष पि’ए’र अरु म’र्ने आश गर्नु हो ।

१२. भु’तका’ल बितिसक्यो, भविष्य अझै आएको छैन,तिमीसँग जीउनको लागि मात्र एक क्षण छ । १३. तपाईले बाटो परिवर्तन गर्नु भ’एन भने त्यहिँ पुग्नुहुन्छ जहाँ तपाई गइरहनु भएको छ । १४. हरेक मानिस आफ्नो रो’ग र स्वास्थ्यको रचना आफैले गर्छ । १५. राम्रो भु’क्दै’मा कुकुर राम्रो मनिन्न र राम्रो बोल्दैमा मानिस राम्रो कहलिँदैन ।

१६. जो मुर्ख साचाे धर्म जान्दैन त्यसका लागि जीवन लामो हुन्छ । १७. आफैलाई जित्नु अरुलाई जित्नुभन्दा ठूलो काम हो । १८. हामी जे सोच्छौँ त्यहि बन्छौँ । १९. सबै भन्दा अध्याँ’रो रात अ’ज्ञान’ता हो । २०. खो’क्रा शब्दहरु भन्दा शान्ती दिने एक शब्द नै उत्तम हुन्छ ।

About admin

Check Also

अहिलेसम्म कै डरलाग्दो सीसीटीभि फुटेज बाहिरियो, एक बच्चिलाई पाँच कुकुरले जे गरे त्यो देखेर सबैको होस् उडयो !

त्यसपछि एउटा कुकुरले बालिकाको हात, मुखमा समातेर ढाल्यो । त्यसपछि सबै कुकुरहरू उसलाई एकसाथ खान …

Leave a Reply

Your email address will not be published. Required fields are marked *