Monday , August 15 2022
Breaking News
Home / समाचार / डीभी पर्दा पनि अमेरिका नगई नेपाली सेनामा भ’र्ती हुनेलाई तपाईं के भन्नुहुन्छ

डीभी पर्दा पनि अमेरिका नगई नेपाली सेनामा भ’र्ती हुनेलाई तपाईं के भन्नुहुन्छ

काठमाडौं । अमेरिका नेपालीहरुका लागि मात्र होईन विश्वका धेरै देशका मानिसहरुका लागि एक ठुलो सपना हो । नेपालमा पनि हरेक वर्ष डीभी भरेर अमेरिका पुग्ने सपना देख्नेहरू धेरै छन् । तर भिडमा एक युवा डीभी परेर पनि अमेरिका गएका छैनन् ।

उनी अमेरिका नगई देशको सेवा गर्न नेपाली सेनामा भर्ती भएका हुन् । यस्तै कथावस्तु समेटिएको लघु–चलचित्र ‘रगत’ सार्वजनिक भएको छ । यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला

पुरुषोत्तम बस्नेतको लेखन तथा निर्देशनमा बनेको रगत नेपाली सेनाले आयोजना गरेको लघु–चलचित्र प्रतियोगिता–२०७६ मा दोस्रो भएको थियो । रगतमा नेपाली सेनाको महत्वपूर्ण र देशभक्ति प्रकट गरिएको छ ।

रवि कार्की, मुना नेपाल, संगीता बस्याल, डीबी घिमिरे, शिवराज बस्नेत, अञ्जु हमाल, राजु श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको यो चलचित्र संकल भुजेलले खिचेका हुन्

कृष्ण भण्डारीको सम्पादन तथा रंग सं’योजन रहेको छ । विक्रम कार्कीले पा’श्र्व संगीत भरेका छन् ।

नेपाली सेनाले गरेको काम र नेपाली सेनाप्रति आमनागरिकको स’कारात्मक सोच विकास गर्न डीभी परेर पनि अमेरिका नगई सेनामा भर्ती हुने कथा आपूmले रोजेको निर्देशक बस्नेतले बताए ।

उनले यसअघि ल’कडाउनका बेलामा कसैसँग नभेटेरै ‘बुहारी’ र ‘मे वान’ नामका दुई लघु–चलचित्र निर्माण गरेका थिए । लघु–चलचित्र ‘रगत’ पुकार टीभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ

About admin

Check Also

काठमाडौंबाट फोहोर बोकेर गएका गाडीलाई अवरोध गर्नेहरुलाई घेरा हालेर छेक्यो प्रहरीले

काठमाडौं ३० साउन । बञ्चरेडाँडा क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाबाट …

Leave a Reply

Your email address will not be published.