Monday , July 4 2022
Breaking News
Home / समाचार / गुल्मीमा भयो यस्तो अकल्पनिय घटना, दाई पक्राउ

गुल्मीमा भयो यस्तो अकल्पनिय घटना, दाई पक्राउ

काठमाडौ । गुल्मीमा परिवार भित्रै कल्पना गर्न नसकिने घटना भएको छ । आफ्नै दाजुले १३ वर्षकी बहिनीलाई कर णी गरेको घटना सार्वजनिक भएको छ । एउटै आमाका दुई सन्तानबीच यस्तो घटना भएको हो । घटना पछि प्रहरीले दाईलाई पक्राउ गरेको छ । घटनावारे प्रहरीलाई जानकारी ३ दिन अघि भएको प्रहरीको भनाई छ ।

आफ्नै बहिनीलाई ब ला त्का र गरेको आरोपमा दाजु पक्राउ परेका छन्, प्रहरीले अधिकारीले भने १३ वर्षीया बहिनीलाई घरमै घटना भएको हो । पक्राउ पर्नेमा इस्मा गाउँपालिका–३ का १९ वर्षीय युवक रहेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले इस्मा प्रहरीले ति युवकलाई ३ दिन अघि पक्राउ गरेको जनाएका छन् । । उनलाई गएराति जिल्ला प्रहरी कार्यालयमा पठाइ बुधबार अदालतमा म्याद थप गर्न लागिएको जानकारी दिए ।

About admin

Check Also

महिनामा भारतलाई विजुली बेचेर नेपाल विद्युत प्राधिकरणले नै…. कमायो यति मोटो रकम ..!!

पाल विद्युत प्राधिकरणले गएको एक महिनामा भारतलाई १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत …

Leave a Reply

Your email address will not be published.