Sunday , November 28 2021
Home / समाचार / आफुलाई सन्तुष्टी दिन नसकेको भन्दै श्रीमानले पि’ट्ने, नाङ्गै नाच्न लगाउँछ(भिडियो हेर्नुहोस्)

आफुलाई सन्तुष्टी दिन नसकेको भन्दै श्रीमानले पि’ट्ने, नाङ्गै नाच्न लगाउँछ(भिडियो हेर्नुहोस्)

केही दिन अघि इलाम जिल्लाको देउमाई नगरपालिका २ का रबिन राई आफ्नी श्रीमती हराएको भन्दै हातमा श्रीमतिको तस्वीर बोकेर मिडियामा आएका थिए । श्रीमती के कारणले त्यसरी घरबाट फ’रार भएकी हुन भन्ने स्पष्ट कुरा भने उनले खुलाएका थिएनन । आफुलाई केही थाहा नभएकोले नै आफू खोज्दै हिडेको उनको भनाई थियो । रबिनका अनुसार उनकी श्रीमती शान्ता राई शारीरिक अपांग पनि भएकोले आफुले साथ दिन्छु भनेर बिबाह गरेकोले अहिले पनि खोजी गरिरहेको उनको भनाई थियो ।

रबिन मिडियामा आएको केही दिन पछि भने उनको श्रीमती फोन सम्पर्कमा आएकी थिइन । तर अहिले भने शान्ता स्वयं मिडियामा उपस्थित भै आफुले घर छाड्नु परेको बारे खुलाएकी छिन । श्रीमानले आफुलाई सधै पि’ट्ने गरेको आफू घर छोड्न बाध्य भएको उनले बताएकी छि । आफू बिरामी हुदाँ पनि शारीरिक सम्पर्क गर्ने र यदि आफुले नमाने पि’ट्ने गरेको उनले बताएकी छिन । आफ्नो जिउ दुखेको छ भनी सोधेर त्यही हि’र्काउने गरेको शान्ताले बताएकी छिन ।

आफू बिरामी हुदा पनि जबर्जस्ती शारीरिक सम्पर्क गर्ने र सन्तुष्टि दिन सकिनस भन्दै आफुलाई सधै कु’टपि’ट गर्ने गरेको उनले बताएकी छिन । आफू मिडियामा आउन नचाहेको भएता पनि रबिनले आफ्नो बारेमा गलत कुरा मिडियामा बताएको कारणले गर्दा आफू आउनु परेको शान्ताको भनाई छ । रबिनले राती १० बजे फोन आउँछ त्यो बेला मलाई उठाइदिनु भन्ने र राती फोन आए पछि आफ्नै अगाडि अन्य महिलाहरुसगँ घन्टौँ कुरा गर्ने गरेको उनले बताईन ।

त्यति मात्र नभै आफुलाई कोठामा लगेर सम्पुर्ण कपडा खोल्न लगाएर नाग्गै भए पछि नाच्न लाउने गरेको पनि उनले बताईन । यदि आफुले त्यो सबै गर्न नमान्दा आफ्नो कपालमा स’माएर भि’त्तामा टा’उको

ठो’क्काउने गरेकोले पनि उस्को अत्य’चार बाट बाच्न आफुले उस्ले जे जे भन्यो त्यो सहेर गर्नु पर्ने उनले बताएकी छिन । अत्यचार सहन नसकेर आफू घर छोडेर अहिले दिदिको घरमा बस्दै आएको बताएकी छिन । आब आफू कुनै हालतमा पनि रबिनसगँ बस्न नसक्ने उनको भनाई छ ।

तर यता रबिन भने आफू शान्तालाई छोड्न नसक्ने बताउदै आएका छन । आफुले गरेका गल्तिहरु ब देखि कहिल्यै नदोहोर्याउने भन्दै उनले शान्तासगँ मिलेर बस्न चाहेको बताएका छन । तर शान्ता त्यसमा तयार देखिएकी छैनन ।

उनले अब अहिले आफू दिदिको घरमा भएको भन्दै अब केहिदिनमा माइती जाने र त्यहा रबिन पनि आएर आफ्नो माइतिले छलफलमा जे निर्णय गर्छ्न त्यसैलाई आफू पनि स्वीकार गर्ने र रबिनले पनि स्वीकार गर्नु पर्ने भन्दै उक्त दिन आफ्नो माईती आउन आग्रह गरिन ।(भिडियो हेर्नुस)

About admin

Check Also

चर्चित गायकको विवाह भएको २ हप्तामानै होटलबाट खसेर निधन, फ्यानहरु स्तब्ध, श्रीमती शोकाकुल

काठमाडौं । तपाईं भाग्यमाथि कत्ति विश्वास गर्नुहुन्छ ? तर भाग्यमानी र अभागी मानिसहरु यो दुनियाँमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *