Sunday , November 28 2021
Home / समाचार / भक्तपुरको राधेराधेमा युवती मृ’त फेला

भक्तपुरको राधेराधेमा युवती मृ’त फेला

काठमाडौं ।भक्तपुरको राधेराधेमा युवती मृ’त फेला परेकी छिन् । रामेछाप घर भएकी एक युवती भक्तपुरको मध्यपुर ठिमीमा मृ’त फेला परेकी हुन् ।

रामेछाप खाँडादेवी गाउँपालिका–१ राकाथुमकी २७ बर्षिय बिमला विक मध्यपुर ठिमी नगरपालिका–४ राधेराधेमा आफ्नै कोठामा मृ’त फेला परेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले बताएको छ । घटनाको विषयमा थप अनुसन्धान प्रक्रिया अगाडि बढेको प्रहरीले बताएको छ ।

यो पनि– गुल्मीमा अटोरिक्सा दु’र्घटना हुँदा २ जना घाईते भएका छन् । जिल्लाको रुरु क्षेत्र गाउँपालिका स्थित ठाडा खोला रामपाटीमा बिहीवार भएको अटोरिक्सा दु’र्घटनामा २ जना घा’ईते भएका हुन् ।लु.१.घ ३१०१ नम्बरको अटोरिक्सा भट्कुवाबाट रिडी तर्फ जाँदै गर्दा दु’र्घटना भएको हो ।

अटोरिक्सा अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल ख’सेको प्रहरीले जानकारी दिएको छ ।दु’र्घटनामा घा’इते हुनेहरुमा शेर बहादुर क्षेत्री र रमेश क्षेत्री रहेका छन् । सामान्य घा’ईते रहेका उनिहरुलाई उपचारको लागि पाल्पा स्थित मिसन अस्पताल पठाईएको छ ।

About admin

Check Also

चर्चित गायकको विवाह भएको २ हप्तामानै होटलबाट खसेर निधन, फ्यानहरु स्तब्ध, श्रीमती शोकाकुल

काठमाडौं । तपाईं भाग्यमाथि कत्ति विश्वास गर्नुहुन्छ ? तर भाग्यमानी र अभागी मानिसहरु यो दुनियाँमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *