Tuesday , January 18 2022
Breaking News
Home / स्वास्थ्य / बिहान खालीपेटमा तातोपानी पिउने गर्नुभएको छ? नछुटाई पढ्नुहोस

बिहान खालीपेटमा तातोपानी पिउने गर्नुभएको छ? नछुटाई पढ्नुहोस

कुनैपनि स्वास्थ्य समस्यामा डाक्टरहरुले पर्याप्त पानी पिउन सल्लाह दिन्छन्। दिनमा कम्तिमा पनि १० गिलास पानी पिउनुपर्छ स्वास्थ्यका लागि।

पानीको पर्याप्त सेवनले पाचन प्रणाली, छाला तथा कपाललाई पनि स्वस्थ बनाउँदछ।पानीले शरीरका विकारजन्य पदार्थलाई बाहिर ल्याउन सहयोग गर्दछ।

पानीविना जिवनको कल्पना गर्न पनि सकिँदैन। पानी जिवनका लागि अनिवार्य मात्र छैन, पर्याप्त पानी पिउनु सुस्वास्थ्यका लागि निकै महत्वपूर्ण हुन्छ।अझ

मनतातो पानीको सेवन स्वास्थ्यका लागि झनै फाइदाजनक हुन्छ। बिहान खाली पेटमा एक गिलास मनतातो पानी पिउनुका फाइदा यी हुन् ।

यदि छालामा चाउरीपना तथा दागधब्बा आएका छन् भने हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउनुहोस्। चियाकफीको साटो ग्रीन टी पिउनुहोस् । यसले छाला चम्किलो बनाउने र सरीरको वजन कम गर्न पनि सहयोग गर्दछ।बिहान खाली पेटमा मनतातो

पानी पिउनाले कब्जियतबाट छुटकारा पाइन्छ । पर्याप्त पानी पिउनाले जोर्नीको दुखाई पनि कम हुन्छ र हड्डी मजबुत बनाउन सहयोग गर्दछ ।

About admin

Check Also

डिप्रेसनबाट बच्नका लागि नियमित सेवन गर्नुहोस् पुदीना, यस्ता छन् यसका अचुक फाइदा जानी राखौं

डिप्रेसनबाट बच्नका लागि नियमित सेवन गर्नुहोस् पुदीना, यस्ताे छ यसका अचुक फाइदा ! पुदिना स्वास्थको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *