Sunday , November 28 2021
Home / समाचार / दिपेन्द्र वडुवाल घटना सेलाउन नपाउँदै लम्कीचुहामा फेरी त्यस्तै घटना, ३ जना पक्राउ

दिपेन्द्र वडुवाल घटना सेलाउन नपाउँदै लम्कीचुहामा फेरी त्यस्तै घटना, ३ जना पक्राउ

काठमाडौ । कैलालीमा भुपेन्द्र वडुवाल घटना सेलाउन नपाउँदै फेरी त्यस्तै प्रकृतिको अर्को घटना सार्वजनिक भएको छ । कैलालीको लम्कीचुहा नगरपालिकामा झण्डै २ साता अघि भुपेनद्र वडुवालको ह त्या भएको थियो । सो घटना सेलाउन नपाउँदै फेरी त्यस्तै अर्को घटना भएको छ ।

लम्कीचुहा नगरपालिकाका भुपेन्द्र बडुवालको घटनाको अनुसन्धान पुरा नहुँदै फेरी अर्का युवक माथि च क्कु प्र हा र भएको छ । घटनामा एक जना घाइते भएका छन् ।

विहेमा नाचगान गरिरहेका बेला अचानक घटना भएको हो । घटनामा वडा नम्बर १ खुन्टीखेतका दिनेश नेपाली घाईते भएका हुन्। घाइते नेपालीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको आफन्तले जानकारी दिएका छन्।

च क्कु प्र हा र गर्ने समूहका ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ।

About admin

Check Also

चर्चित गायकको विवाह भएको २ हप्तामानै होटलबाट खसेर निधन, फ्यानहरु स्तब्ध, श्रीमती शोकाकुल

काठमाडौं । तपाईं भाग्यमाथि कत्ति विश्वास गर्नुहुन्छ ? तर भाग्यमानी र अभागी मानिसहरु यो दुनियाँमा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *