Monday , July 4 2022
Breaking News
Home / मनोरंजन / एलिजाको अहिलेसम्मकै हट र निकै बोल्ड भिडियो, देशभर भयो भाइरल (भिडियोसहित)

एलिजाको अहिलेसम्मकै हट र निकै बोल्ड भिडियो, देशभर भयो भाइरल (भिडियोसहित)

काठमाडौँ : गायिका रानी शाक्य र पार्श्व गायनका चर्चित गायक सुगम पोखरेलको युगल स्वरमा समाबेश गीत’तिम्रो हाँसो’ रिलिज भएको छ ।

दधी अधिकारीको शब्द रचना, कल्याण सिंहको संगीत रहेको उक्तगीतमा राहुल प्रधानको एरेन्ज र प्रदीप जोशीको मिक्सिङ एण्ड मास्टरीङ रहेको छ ।

सिन्धुपाल्चोकको रमणीय स्थल सुकुटे बिचमा छायांकन गरिएको गीतको भिडियोमा नायिका एलिजा गौतम र प्रहिल कार्कीले स्क्रीन सेयर गरेका छ्न । एलिजा गौतमा भिडियामा निकै खुलेकी छन् ।

उनले सामाजिक संजालमा साझा गरेकी निकै बोल्ड तस्बिर जस्तै भिडियो मा अत्याधिक बोल्ड बनेकी छन् । सामाजिक संजालमा साझा गरेकी निकै बोल्ड तस्बिर जस्तै भिडियो मा अत्याधिक बोल्ड बनेकी छन् ।एलिजा गौतमा भिडियामा निकै खुलेकी छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पक्षमा सडक प्रदर्शन गर्दै आएको द हण्ड्रेड ग्रुपले नेपाल बार एसोसिएसनका तीन जना पदाधिकारीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गा’ली बे’इज्जती मु’द्दा दायर गरेको छ । हण्ड्रेड ग्रुपका तर्फबाट अध्यक्ष बब्लु गुप्ताले बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराई र महासचिव लीलामणि पौडेलविरुद्ध गा’ली बे’इज्ज’ती मुद्दा दायर गरेका हुन् ।

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबार त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दुई विभागीय क्लबको प्रतिस्पर्धामा ५१औँ मिनेटमा सन्तोष हेमरुनले तेज तामाङको फ्री किकमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए ।

तर, १० मिनेटपछि नै वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका विवेक बस्नेतले आर्मीका लागि बराबरी गोल गरे । विवेकले पेनाल्टी लाइनबाहिरबाट उत्कृष्ट गोल गरेका थिए । ८७औँ मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीले गोल गरे पनि रेफ्रीले अफसाइड भएको भन्दै मान्यता दिएनन् ।

About admin

Check Also

पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने

पुरुषले ६० वर्षमा बिहे गर्दा हुने महिलाले किन नहुने ? यो भनाई हो नेपाली चलचित्रकी …

Leave a Reply

Your email address will not be published.