Sunday , May 29 2022
Breaking News
Home / समाचार / टिकटकका लागि भिडियो बनाउदै गर्दा युवाको मृत्यु (भिडीयो सहित)

टिकटकका लागि भिडियो बनाउदै गर्दा युवाको मृत्यु (भिडीयो सहित)

हिजोआज जोखिम मोलेर सेल्फी खिच्ने चलननै बेनको छ । सेल्फी खिच्ने क्रममा कयौंको ज्या’न गइसकेको छ र पनि मानिस जो’खिम मो’लेर सेल्फी खिच्न भने छाडेका छैनन् । जंगली जनावर, नदी, पहाड, रेलको अगाडि बसेर सेल्फी खिच्दा कयौंको ज्या’न गइसकेको छ । यस्तै घटना भारतमा भएको छ । सामाजिक सञ्जालमा भाइरल बन्न अहिलेका पुस्ता जस्तोसुकै जोखिम मोल्न तयार हुन्छन्। जसका कारण उनीहरुको अकालमै मृ्त्युसमेत हुने गर्छ।

भारतको मध्यप्रदेशमा एउटा यस्तै घटना घटेको छ। समाजिक सञ्जालमा भाइरल बन्न दुई युवा रेलवे ट्र्याकमा टिकटकका लागि भिडियो बनाउने क्रममा एक जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रहरीका अनुसार पथरौटा थानामा एक युवाले ‘गतिमा आइरहेका ट्रेन छेउँमा उभिएर भिडियो बाइरहेका थिए। सोही क्रममा ती युवकको टाउको ट्रे’न छोए’को बताइएको छ।

उनलाई तत्कालै अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। उक्त भिडियो समाजिक सञ्जालमासमेत भाइरल बनेको छ। प्रहरीले त्यस्ता ठाउँमा भिडियो बनाउनेहरुलाई निगरानीमा राख्न थालेको बताइएको छ।

About admin

Check Also

दु:खद खबर ! पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्क विहीन

पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ …

Leave a Reply

Your email address will not be published.