Monday , January 24 2022
Breaking News
Home / समाचार / आफ्नै बाबुले गरे छोराछोरीमाथि यस्तो हर्कत, थाहा पाउदा गाउँ नै चकित !

आफ्नै बाबुले गरे छोराछोरीमाथि यस्तो हर्कत, थाहा पाउदा गाउँ नै चकित !

सोलुखुम्बुमा एक व्यक्तिले आफ्नै छोराछोरीमाथि ए’सिड प्र’हा’र ग’र’का छन्। जिल्लाको सोलुदुधकुण्ड नगरपालिका ५ बसन्त बजारका ५५ वर्षीय मोहन बराइलीले आफ्नै २५ वर्षीय छोरा र १६ वर्षीया छोरीमाथि सोमबार राति ए’सि’ड प्र’हा’र ग’रे’का जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। ए’सि’ड प्र’हा’र’बाट घाइते छोराको अवस्था गम्भीर छ।

मा’द’क प’दा’र्थ खाएर घर पुगेका बराइलीले सामान्य वि’वा’दमा आफ्नै छोराछोरीमाथि यस्तो गरेका हुन्। ए’सि’ड प्र’हा’रबाट घाइते दुबैलाई उपचारको लागि

सदरमुकाम लगिएको छ। घाइते छोरीको अवस्था भने सामान्य छ। ए’सि’ड प्र’हा’र ग’र्ने बराइलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।

त्यस्तै, हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । मंगलबार बिहान पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनीका पहाडी भूभागमा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । बुधबार प्रदेश १, बागमती र गण्डकी

प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

About admin

Check Also

बिल गेट्सको दावी : खोपले महिलामा बाँझोपन ल्याउने छ

भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण नेपालसहित विभिन्न देशमा पुष्टि भइसकेको छ। दक्षिण अफ्रिकामा पहिलो पटक …

Leave a Reply

Your email address will not be published. Required fields are marked *