Monday , December 6 2021
Home / समाचार / दुबईबाट झ’न्डै १ करोड चो’रेर नेपाल आ’एका युवक परे प्रह’रीको फ’न्दामा”

दुबईबाट झ’न्डै १ करोड चो’रेर नेपाल आ’एका युवक परे प्रह’रीको फ’न्दामा”

काठमाडौँ – सुदुर समाज/ आफू काम गर्ने कम्पनीको रकम हराएको भन्दै चोरी गरेर नेपाल ल्याउने एक युवकलाई सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले समीर राईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

विभागका अनुसार उनले २०१३ को ४ अप्रिलमा आफ्नो कम्पनीको रकम हिनामिना गरेका थिए ।

कम्पनीले ६ लाख ३९ हजार ६ सय ७९ दिराम बैंकमा जम्मा गर्न दिएकोमा सो रकम हराएको भन्दै नेपालमा पठाएका थिए। त्यसको तीन दिनपछि उनी भागेर नेपाल आएका थिए । १५ अप्रिलमा त्यसबारे दुबई प्रहरीले नेपाललाई जानकारी दिएको थियो ।

उनको पासपोर्ट कम्पनीमै भएकोमा कारोबारका लागि आवश्यक परेको भन्दै निकालेर नेपाल भागेका थिए ।**थप जानकारीको लागी यहाँ तल डबल क्लिक गर्नुहोस*दुबई प्रहरीले दिएको सूचनाका आधारमा अनुसन्धान गरी ७ वर्षपछि विभागले मुद्दा दायर गरेको हो । ९८ लाख ५८ हजार ९ सय ४३ रुपैयाँ बिगो दाबी गरी विभागले राई र उनकी श्रीमती अम्बिकाविरुद्ध मुद्दा दायर गरेको हो ।

राईले यसअघि ९० लाख ५८ हजार धरौटी राखेकोमा त्यो रकम जफतको मागसमेत गरिएको छ ।

About admin

Check Also

भर्खरै आयो यस्तो खबर, मन्त्रालयले लक’डाउन हुने बारे यस्तो भन्यो

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ भन्दा बढी देशहरूसहित छि’मेकी मुलुक भारतमा पनि देखिएपछि …

Leave a Reply

Your email address will not be published. Required fields are marked *