Saturday , May 28 2022
Breaking News
Home / समाचार / अनिताको अ’प्रे’स’न फे’ल र उनी बोल्न नसक्ने भन्ने कुरा ह’ल्लामात्र, के हो त बास्तबिकता (भिडियो हेर्नुस)

अनिताको अ’प्रे’स’न फे’ल र उनी बोल्न नसक्ने भन्ने कुरा ह’ल्लामात्र, के हो त बास्तबिकता (भिडियो हेर्नुस)

अनिता खड्का नाम गरेकि एक दैबबाट ठ’गि’ए’की महिला जसलाइ भगवानले अरु मानिसहरुजस्तै मुख त दिए तर अरु मानिसहरुको झै बोलिमा सहजता भने दिएनन तर भगवानले हामीलाई हरेक रुप धारण गरेर सहयोग गर्नुहुन्छ भनिन्छ अनिताको जिबनमा पनि त्यस्तै हुन्छ त के छ त उनको अहिलेको अबस्था? पछिल्लो समय उनको अबस्था झन ब’त्त’र हुँदै गएको र उनि बोल्न पनि छा’डे’को भन्ने ह’ल्ला सामाजिक संजालमा फि’जि’ए’को छ ।

बढ्दो ह’ल्लालाइ मध्यनजर गर्दै सत्यतथ्यबारे जान्नको लागि आज मिडियाकर्मि मोहन बस्नेत अनितालाइ भेट्न गएका छ्न र उनले अनिताको बारेमा उनका श्रीमान र दिदिबाट पनि बुझेका छ्न । अनिताकी दिदिले अहिले उनको अबस्था सामान्य र राम्रो रहेको बताइन । ट्युब नराखेकोले अहिले बोल्ने अबस्था भने नरहेको तर त्यसतो स’म’स्या भने नरहेको उनको भनाइ छ । अनिता अब बोल्न नसक्ने भन्ने ह’ल्लामात्र रहेको र यो प्रक्रिया तिन महिनाको लागि मात्र रहेको कुरा पनि उनले खुलाइन ।

अनिताको राम्रोकै लागि उनको ट्युब हटाइएको र त्यहिकारण उनी अहिले बोल्न नसकेको कुरा पनि उनले बताइन । ट्याक्स्टेम ट्युबले उनको श्वासनलिमा सकारात्मक प्रभाव देखाएको र यसरी नै सुधार हुने हो भने अ”प्रे”स”न नै नगर्नुपर्ने स्थिती आउने हुनाले डाक्टरकै सल्लाहबमोजिम ट्याक्स्टेम ट्युब हटाइएको कुरा पनि उनले खुलाइन ।

अनिताका श्रीमान भने ट्याकेस्टेम ट्युबको सहायताले बोल्ने गरेकी अनिताको श्वासप्रश्वासनलिमा भएको समस्याले उनको आबाज नआउने र सास फेर्न पनि अ”स”ह”ज हुने गरेको र बेलाबेला त सास रो”कि”ए”ला झै हुनेखालको अबस्था भएको तर ट्याकेस्टेम ट्युबले कि त भित्रको भागलाइ सुधार्ने या बि”गा”र्ने तर अनिताको भने भित्री भागमा सुधार भैराखेकोले थप तीन महिनाको लागि डाक्टरहरुले ट्याकेस्टेम ट्युब ह”टा”ए”र टि ट्युब नै लगाउने सुझाव दिएको बताउछ्न उनी ।

ट्याक्स्टेम ट्युबले उनी बोल्न सक्थिन तर टिट्युबले भने बोल्न नसक्ने गरेको कुरा पनि उनले बताए । अप्रेसन अ’स’फ’ल भएर उनी बोल्न नसक्ने भनिएको ह’ल्लामात्र भएको कुरा पनि उनले बताए । उनी पहिलेकै अबस्थामा रहेको र उनको स्वास्थ्यमा स’म’स्या परेकोले बोल्न नसकेको भन्ने कुरा ह’ल्ला मात्र रहेको र उनको स्वास्थ्यमा थप सुधार भएको कुरा पनि उनले बताए ।

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.