काठमाडौ । एकाबिहानै बुद्ध एयरको विमान ठूलो दुर्घटनाबाट बचेको छ । नेपालगन्ज विमानस्थलको धावनमार्गमा साँझ बुद्ध एयरको जहाज अवतरण गर्ने क्रममा जनावरसँग ठो’क्कि’एको थियो ।
यस्तो अवस्थामा विमान ठूलो दुर्घटनाबाट बचेको छ । नेपालगञ्ज विमानस्थल स्रोतकाअनुसार सानो खालको जनावरसँग जहाज ठो’क्कि’एको पाइएको छ । यसअघि अघिल्लो महिना सीता एयरको जहाजमा बँदेलका बच्चा ठो’क्कि’एका थिए ।
बुधबार साँझ स्यालको बच्चा, बिरालो वा खरायो के थियो भन्ने नखुलेको स्रोतको भनाइ छ । अवतरणका क्रममा जहाजमा भने कुनै समस्या आएन । काठमाडौं बाट ७० जना यात्रु लिएर नेपालगन्ज पुगेको यो जहाज साँझ ७ः०५ मिनेटमा अवतरण गरेको थियो ।
जनावरको र’ग’त प’खा’लेर उडान नियमित गरिएको छ । अहिले नेपालगन्ज विमानस्थलमा बढीजसो रात्रीकालीन उडान हुने गरेको छ ।