Monday , June 27 2022
Breaking News
Home / समाचार / देशैभरिका बिधालयहरुका लागि सरकारबाट आयो अत्यन्त जरुरी सूचना ! सबैले पढ्नै पर्ने

देशैभरिका बिधालयहरुका लागि सरकारबाट आयो अत्यन्त जरुरी सूचना ! सबैले पढ्नै पर्ने

काठमाडौं । सरकारले शिक्षकहरुलाई एक जिल्ला’बाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको छ’ शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले शिक्षकहरुको जिल्लान्तर स’रुवा रोक्का गरेको हो ।

हाल शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले जिल्लान्तर स’रुवा रोक्का गरिएको सूचनामा उल्लेख छ । सबै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई सोमबार परिपत्र गर्दै जिल्लान्तर स’रुवा रोक्का गरिएको जनाइएको छ ।’

काठमाडौं। सिन्धुपाल्चोकको मेलम्चीबाट काभ्रेतर्फ जाँदै गरेको हेलम्बु याता’यातको जन्तीबसले मोटरसाइकललाई ठ’ क्क’र दिँ’दा नुवाकोट घर भएका २२ वर्षका वासु बस्नेतको मृ त्यु भएको छ ।’

सोमबार बिहान ८ बजे सिन्धुपाल्चोकको बाहुनेपाटीमा बा४छ ७७६६ नम्बरको बसले ०२०२० बा प्र २११४ नम्बरको मोटरसाइकललाई ठ’ क्क’ र दि’ए’को इलाका प्रहरी कार्यालय मेलम्चीका प्रह’री निरीक्षक टीकाराम राईले जानकारी दिनुभयो ‘

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.