Saturday , May 28 2022
Breaking News
Home / समाचार / विश्वको यस्तो ठाउँ: जहाँ हरेक घरमा विमान छन्, अफिस जानपनि विमानमा जान्छन्

विश्वको यस्तो ठाउँ: जहाँ हरेक घरमा विमान छन्, अफिस जानपनि विमानमा जान्छन्

कुनै टोलमा बस्ने हरेक परिवार`सँग एउटा कार हुनु र उनीहरु कुनै काम`ले बाहिर नि`स्किँदा कार चढेर निस्कि`नु सामान्य भइसक्यो । तर, टोलका सबै`सँग हवाइ जहाज हुनु र उनीहरु अ`फिस जान वा अन्य कुनै कामले बाहिर जाँदा हवाइ जहाज चढेर जा`न्छन् भन्ने कुरा चाहिँ अलि असा`मान्य लाग्छ ।

तर, अमेरिकाको क्यालि`फोर्निया राज्यको क्या`मरुन एयरपार्क क्षेत्रमा बस्ने मानिस`हरुको लागि भने यो निकै सामान्य कुरा हो ।यो मानिस`हरुको आवासीय क्षेत्र हो । यहाँ थुप्रै परि`वारहरु बस्छन् । यहाँ`का घरह`रुमा कार राख्ने ग्यारेज`जस्तै विमान राख्ने ह्याङ्गर छन् । यहाँका सडकमा विमान गुडि`रहेको देखिनु अन्यत्र`का सडकमा कार गुडेको देखिनु`जस्तै सामान्य हो ।

यो एयरपार्क १९६३ मा क्या`मरुन पार्क एयर`पोर्टसँगै बनाइएको हो । अहिले यहाँ १२४ घरहरु छन् । यहाँका सडकहरु सय फिट फरा`किला छन् । यी सडक फराकिला बनाइ`नुको का`रण त्यस क्षेत्रमा बस्ने पाइलट`हरुले विमानलाई एयर`पोर्टबाट घरसम्म वा घर`बाट एयरपोर्टसम्म गुडाउँदै लैजान सकुन् भन्ने उद्देश्य हो ।

क्यामरुन पार्क एयर`पोर्टका म्यानेजर केभिन कुक्सीले ईन्सा`ईदर संग कुरा गर्दै यहाँका सडकहरु एयर`पोर्टको रनवेभन्दा पनि फराकिला रहेको बताए । यी सड`कमा विमान गुडिरहेको बेला कार पनि सजिलै गुडेर क्रस गर्न सकियोस् भनेर सडक यति फराकिला बना`इएका हुन् । यहाँ सडक संकेत र चिठीका बाकस`हरु सामान्य`भन्दा निकै होचो बना`इएका छन् ताकि यी संकेत`हरु विमानको पखेटा`सँग नठोक्किउन् ।

यहाँ सडकका नाम पनि विकानको नाम`बाट बोइङ रोड, सेस्ना ड्राइभ लगायत राखिएका छन् । रहरले पाइ`लट बनेका बर्ल स्केग्स २००३ मा बे एरियाबाट क्यामरुन एयर`पार्कमा बसाइ सरेका हुन् । आफूले सानो विमान किने`पछि उनी यहाँ सरेका थिए । त्यस`पछि आफूले जागिर`बाट अवकाश पाउँदासम्म ७ वर्षसम्म उनी पालो अल्टोमा जागि`रमा जाँदा हरेक दिन बिहान जहाजमा जान्थे र बेलुका जहाज`मै फर्किन्थे । उनी मेकानिकल इन्जिनि`यरको काम गर्थे । – डिसी नेपाल

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.