Monday , June 27 2022
Breaking News
Home / समाचार / स्कुटरको भाईजरमा यस्ता सामान लुकाई ल्याएको अवस्थामा २४ वर्षीय राना पक्राउ

स्कुटरको भाईजरमा यस्ता सामान लुकाई ल्याएको अवस्थामा २४ वर्षीय राना पक्राउ

काठमाडौं १४ मंसिर । नियन्त्रित लागु औषसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका -८ नागढुङ्गा बस्ने २४ वर्षीय बिकल राना रहेका छन् ।

उनको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध ३१ एम्पुल डाईजेपाम, ३१ एम्पुल फेनारगन र ३१ एम्पुल नुर्फिन बरामत गरेको छ ।

मंगलबार बिहान वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-१० बुद्धचोकमा ग.११ प १८७० नम्बरको स्कुटर चेक

जाँच गर्दा उक्त लागु औषध स्कुटरको भाईजरमा लुकाई ल्याएको अवस्थामा बरामत गरेको हो ।।

लागूऔषध ओसारपसार गरेको भन्ने सूचनाको आधारमा प्रहरीस्ले निजमाथि चेक जाँच गर्दा पक्राउ गरेको हो । उनी उपर आवश्यम अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।-ओएसनेपालबाट

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.