Saturday , May 28 2022
Breaking News
Home / समाचार / पुर्व राजा ज्ञानेन्द्रको सन्देश, उनले सकृय हुन यस्तो तयारी गर्दै छन,उनको भित्री चाणक्यनिती यस्तो (भिडियो सहित)

पुर्व राजा ज्ञानेन्द्रको सन्देश, उनले सकृय हुन यस्तो तयारी गर्दै छन,उनको भित्री चाणक्यनिती यस्तो (भिडियो सहित)

सकुल शाह एक धार्मिक अभियानता हुन, उनि शिद्द पुरी अभियानका अध्यक्ष हुन साथै राप्रपाका नेता पनि हुन । उनले सधै राज सस्थाको वकालत गर्छन, उनले भने यो देश शाह वंशको राजा पृथ्वी नारायण शाहले निर्माण गरेका हुन । यो देश एकिकरण गर्न उनले कत्ती दु,ख गरे होलान कसैले सोचेका छैनन ।

उनले थपे पुर्व युबराज पारस शाहलाई जती त,नाब कसलाई छ ? आफुले देश चलाउने बेलामा सत्ता छोड्नु पर्‍यो । पारसले आफ्नो तरिकाले आफ्नो जिवन बिताइ रहनु भाको छ कसैलाई कुनै अ,सर पार्नु भएको छैन किन बेला बेला बि,बादमा तानेर दु,ख दिन्छन ? उनले पुर्व राजा ज्ञानेन्द्र शाहको पनि तारिफ गर्दै भने ज्ञानेन्द्र शाह त्य,गी राजा हुन उनले जनताको लागी गद्दी छोडेर माहान काम गरेका हुन त्यो बेलामा । बाकी भिडियोमा हेरौ

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.