संखुवासभा जिल्लाको सिलचुङ गाउपालिका ३ घर भएका नवराज राई ३ वर्ष देखि वैदेशिक रोजगारीको शिलशिलामा बिदेश मै रहेका छन । तर उनकी श्रीमतिले भने यता बच्चा जन्माईन । श्रीमान बिदेशमै रहेको बेला बच्चा जन्मिने भए पछि उनी साउन महिना तिरै संखुवासभा छो डेर काठमाडौ बस्दै आएकी छिन । अहिले भने बच्चा जन्मीइ सकेएको छ । आफ्नै जेठाजुसगँ आफुले बिबाह गरेको र यो बच्चा पनि उसैको भएको नवराजकि श्रीमतिले बताएकी छिन ।
अहिले गाउँमा जेठाजु बिरेन्द्र राईले नै उनलाई लिएर हिडेको हो भन्ने हल्ला चलेको बिरेन्द्रकी श्रीमतिले बताएकी छिन । अहिले उनिहरु सबै काठमाडौमा भेटिएका छन । भेटमा बिरेन्द्रले भने बुहारीले जन्माएको बच्चा आफ्नो नभएको र आफुलाई आ रोप लगाए जस्तो आफुले बुहारीलाई लिएर नहिडेको बताउदै आएका थिए । तर बुहारीले भने आफुहरुले बिबाह गरेको बताएकी छिन। साथै अहिले जन्मिएको बच्चा पनि बिरेन्द्र कै भएको उनले बताएकी छिन । तर बिरेन्द्र भने अस्विकार गर्दै आएका छ्न । के हो त वास्तविक कुरो ?
बिदेशमा रहेका नवराजको काका को छोरा हुन बिरेन्द्र । नवराजकि श्रीमती र बिरेन्द्र जेठाजु बुहारी भएता पनि बेलुका ७/८ बजे तिर मोबाइलको चार्जर लिन बिरेन्द्रकोमा जादाँ संखुवासभाकै घरमा शारीरिक सम्बन्ध भएको बुहारिले बताएकि छिन । तर बिरेन्द्र भने आफू बच्चा नभएको र शारीरिक सम्पर्क पनि नभएको अडान राख्दै आफू डि एन ए परिक्षण गर्न पनि तयार भएको बताएका थिए। उता बुहारीले पनि बिरेन्द्र कै बच्चा भएको भन्दै आफू पनि जुनसुकै परिक्षण गर्न तयार भएको बताईन ।
तर धेरैदिनको उनिहरुको चर्चा परिचर्चा पछि निर्क्योल निस्किएको छ र बिरेन्द्रले पनि उक्त सन्तान आफ्नै रहेको स्विकारेका छन । बिरेन्द्रकी जेठी श्रीमतीले पनि एकअर्का मिलेर बस्ने बताएकीछिन । जेठी श्रीमती मिलेर नै बस्ने कुरामा जोड दिइन तर श्रीमानले आफ्नो ख”राब बा”नी भने सुधार्नु पर्ने बताइन ।
निकै बुझ्ने रहिछिन जेठी श्रीमतीचाहिँ । यसो भनिन उनले “आफ्नै श्रीमानलाइ का”नुनमा लगेर के गर्नु, मिलेर बस्ने हो हामी अब, कानुनमा लगेर मैले पनि उनको जीवन ब”र्बाद पार्नु भएन उ पनि अर्काकी छोरी हि बुझ्नुपर्यो नि मैले नि ।” कान्छीपट्टिको छोरी नै चारमहिनाको भैसकिछिन । बिरेन्द्र भने अझै छोरि आफ्नै रहेको कुरा खुलेर स्वीकार्न तयार देखिदैनन । आफुले बच्चा र आमा स्विकार्ने र उनिहरुलाइ पाल्ने कुरा पनि खुलाए उनले ।
बाकी हेर्नुस तलको भिडियोमा:-