Saturday , May 28 2022
Breaking News
Home / समाचार / छिमेकीकाे लुगा फिर्ता नगरेपछि श्रीमानले दिए डि’भाेर्स

छिमेकीकाे लुगा फिर्ता नगरेपछि श्रीमानले दिए डि’भाेर्स

छिमेकीकाे लुगा चाेरेकाे आराेप लगाउँदै इजिप्टका एक पुरुषले पत्निसँग स’म्ब’न्ध बि’च्छे’द ग’रे’का छन् । समाचार विवरणअनुसार २२ वर्षीया ती महिलाले बिदाकाे दिन छिमेकीकाे लुगा मागेर घुम्न गएकी थिइन् । तर, बिदा मनाएर फर्किएपछि पनि उनले लुगा फिर्ता गरिनन् जसका कारण उनकाे पति उनीसँग ‌रिसाएका थिए ।

लुगा फिर्ता माग्दा ती युवतीले छिमेकीलाई मानिस लगाएर कु’ट्ने ध’म्की दि’एकी थिइन् । लामाे समयसम्म लुगा फिर्ता नगरेपछि छिमेकीले ती युवतीका श्रीमानलाई गुनासाे गरेकी थिइन् । आफ्ना लुगा फिर्ता नदिए प्रहरीकहाँ उजुरी गर्ने बताएकी थिइन् । ‘छिमेकीले आग्रह गर्दा पनि पत्नीले लुगा फिर्ता गरिनन् । बरु उल्टै कु’टिई न् ।’, उनका पतिले भने ।

पत्निलाई छिमेकीकाे लुगा फेर्न बारम्बार आग्रह गर्दा पनि नमानेपछि बा’ध्य भएर स’म्बन्ध बि’च्छेदकाे निर्णयमा पुगेकाे उनले बताएका छन् । ‘ स’म्ब’न्धबि’च्छेद गर्नुअघि मैले उनकाे परिवारसँग पनि सल्लाह मागेकाे थिए ‘, उनले भने ।

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.