भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वा’रेन्टिनमा राखिने भएको छ ।mभारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्के’कालाई अनिवार्य क्वारे’न्टिनमा बस्नुपर्ने भएको हो ।
कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भार’तबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भार’तीले जानकारी दिन्भयो ।
भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टिनमै बस्ने गरी व्यवस्था मिलाउन र त्य’सको अनुगमन गर्न स्थानीय तहलाई पत्राचारसमेत गरिएको छ ।
उहाँले भन्नुभयो, “भार’तबाट फर्किनेको सीमानाका झुलाघाटमै एन्टिजेन परीक्षण गर्ने र उनी’हरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न भनेका छौं ।”