Sunday , May 22 2022
Breaking News
Home / समाचार / मंसिरदेखि शिक्षकलाई तलब नदि’इने !

मंसिरदेखि शिक्षकलाई तलब नदि’इने !

भक्तपुर।भक्तपुरको सूर्यविनायक नगरपालिकाले मंसिर म’हिनादेखि तलब नदिने भएकाे छ ।

शिक्षक दरबन्दी मिलानकाे क्रममा सरूवा, पदस्थापन, कामकाजका लागि खटिएका शिक्ष’कलाई ७ दिनभित्र सम्बन्धित ठाउँमा हाजिरी नभए मंसिर महिनादेखि तलब राेक्ने चेतावनी दिएकाे हाे ।

हालै मात्र नगरपालिकाले शिक्षक दरबन्दी मिलानकाे नाममा माध्यमिक तहका शिक्ष’कलाई समेत सरूवा गरेकाे विषयमा विवादास्पद निर्णय गरेकाे नगरपालिकाले शिक्षकलाई धम्कीपूर्ण पत्र पठाएकाे हाे। `यस नगरपालिकाको नगरकार्यपालिकाको मिति २०७८-०८-०३ को निर्णय बमो’जिम दरवन्दी मिलानका क्रममा सरुवा ,पदस्थापन ,कामकाजका लागि खटिएका शिक्षकहरु लाई यो पत्र जारी भएको मितिले ७ (सात) दिन भित्र रमाना ,हाजिर गराई सोको जानकारी यस कार्यालयमा गरा’उनु हुन अनुरोध छ ।

रमाना लिई हाजिर हुन नजाने तथा हाजिर भएको जानकारी नगराउने वि’द्यालयका शिक्षकहरुको मंसीर महिना देखी तलव भत्ता निकासा नहुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ।´ साेमबार पठाईएकाे पत्रमा भनिएकाे छ । भक्तपुर टाइम्सबाट

About admin

Check Also

पुन्य गौतमले, बालेन शाह अमिरिकन एजेन्ट भएको खुलासा गरे, देखाए यस्तो प्रमाण (भिडियो सहित)

नेकपा एमाले का युवा नेता एवम् भर्खरै केपी ओली को खुट्टा ढो गेर एमाले प्रवेश …

Leave a Reply

Your email address will not be published.