Wednesday , June 29 2022
Breaking News
Home / समाचार / विश्व इतिहासमा आजः युनिसेफको स्थापनादेखि अमेरिकी युवतीसँग विवाह गर्न बेलायती राजाले राजगद्दी त्यागेको त्यो दिन

विश्व इतिहासमा आजः युनिसेफको स्थापनादेखि अमेरिकी युवतीसँग विवाह गर्न बेलायती राजाले राजगद्दी त्यागेको त्यो दिन

काठमाडौं : आज ११ डिसेम्बर । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रम

युनिसेफको स्थापना

सन् १९४६ मा राष्ट्रसंघीय अन्तर्राष्ट्रिय बालबालिकासम्बन्धी आपतकालिन कोष युनिसेफको स्थापना भएको थियो । युनिसेफले विश्वभरका बालबालिकाको भलाईका लागि काम गर्छ ।

जर्मनी र इटालीविरु’द्ध अ‍ेमेरिकाद्वारा यु’द्ध घोषणा

सन् १९४१ मा अमेरिकाले जर्मनी र इटालीविरु’द्ध युद्ध घोषणा गरेको थियो । अमेरिका औपचारिक रुपमा यु’द्धमा प्रवेश गरेसँगै पहिलो वि’श्वयु’द्धले भ’यान’क मोड लिएको थियो ।

बेलायती राजाद्वारा राजगद्दी परित्याग

सन् १९३६ मा बेलायतका राजा इडवार्ड आठौँ बेलायतको राजगद्दी त्याग गरेको घोषणा गरेका थिए । अमेरिकी युवती वाल्स वारफिल्ड सिम्पसनसँग विवाह गर्न उनले राजगद्दी नै त्यागेका थिए ।

सन् १९९७ मा जलवायु सम्बन्धी राष्ट्रसंघीय सम्झौता क्वेटो प्रोटोकलमा हस्ताक्षर भएको थियो । विश्वबाट हरितगृह ग्यासको उत्सर्जन घटाउन सो सम्झौतामा विभिन्न देशहरुले हस्ताक्षर गरेका थिए । अमेरिकाले भने सो सम्झौता अनुमोदन गरेको थिएन् ।

About admin

Check Also

असार १४ गते | उकालाे लाग्दै नेपालमा को- रोना संक्रमितकाे सङ्ख्या, यस्ताे छ मंगलबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा थप ४४ जनामा को- रोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ …

Leave a Reply

Your email address will not be published.