कांग्रेस महाधिवेशनको कारण काठमाडौं उपत्यकामा ग’र्भनिरो’धक अ’स्थायी साधनको बिक्री बढेको छ ।
बजार क्षेत्रका औ’षधी पसल, अस्पताल रोडका नीजि अस्पतालहरुमा अ’स्थायी साधन खरिदविक्रि वढेको वताईएको छ।
अ’प्रत्यासित रुपमा अ’स्धायी साधनको माग वढेपछि औ’षधी ब्यवसायीहरु आस्चर्यमा परेका छन् ।यसअघि समान्य रुपमा माग हुने अस्थायी साधनको माग वढेपछि औ’षधी पसलदेखि पा’न पसल, केहि होटलको काउन्टर तथा किराना पसलमा पनि ग’र्भनिरो’धक साधन पाउन थालेको छ।
विशेष गरी क’ण्डम, ग’र्भ नि’रोधक च’क्कीहरु पि’ल्स, ए’स्ट्रोजेन, मि’निपिल तथा केही सु’ईहरुको माग बढेको औ’षधी ब्यवसायीहरु वताउँछन् ।
जथाभावी क’ण्डम तथा पि’ल्स विक्रि हुन थालेपछि औ’षधी पसले भने रु’ष्ट छन्। ज’थाभावी अस्थायी साधन विक्रि हुँदा समेत नियन्त्रण गर्ने नि’कायले वे’वास्ता गरेको उनीहरुको गु’नासो छ।
कांग्रेसको अ’धिवेशनका कारण अहिले काठमाडौं उपत्यकामा सवै होटलहरु ख’चाखच भरिएका छन् । जसमा प्राय जो’ड़ी, प्रेमी र धेरै जसो द’म्पत्तिहरु नै सहभागी छन् । त्यसैले पनि अ’स्थायी साधनको माग व’ढेको हुन सक्ने औ’षधी ब्य’वसायीहरुको अनुमान छ।
एक ब्यवसायीका अनुसार काठमाडौं उपत्यकामा इतिहाँसमै पहिलो पटक यति धेरै अ’स्थायी साधनको माग भएको हो।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन शुक्रबार दिउँसो हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे शुभयोगको संयोग पारेर उद्घाटन समय निर्धारण गरिएको ज्योतिष सुरेशचन्द्र रिजालले जानकारी दिएका छन् ।
रिजाल प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाका ज्योतिष पनि हुन् । उनले नै देउवालाई सातपटकसम्म प्रधानमन्त्री हुने योग रहेको भविष्यवाणी गरेका थिए । ज्योतिषीलाई साइत हेराएरै कांग्रेस महाधिवेशन शुक्रबार ठीक १ बजे उदघाटन गर्न लागिएको छ ।