Monday , June 27 2022
Breaking News
Home / समाचार / बलेसंग ब्रेकअपको हल्लाले यस्तो मोड लिएपछि बलेसंग प्रिज्माले माफी मागीन् (भिडियो हेर्नुस्)

बलेसंग ब्रेकअपको हल्लाले यस्तो मोड लिएपछि बलेसंग प्रिज्माले माफी मागीन् (भिडियो हेर्नुस्)

काठमाडौ । कलाकारहरु बेला बेलामा गसिपको सि कार हुन्छन् । पछिल्लो समय मोडल प्रिज्मा खतिवडा र सागर लम्साल गसिपमा परेका छन् । उनीहरुको ब्रेकअपको समाचारले निकै ठूलो चर्चा पाएको छ । एउटा अन्तरवार्ताका क्रममा प्रिन्सीले आफ्नो प्रेमको कुरालाई लिएर आँशु झारेपछि सबैले प्रिन्सा सम्झेर सागरलाई गा ली आउन थाल्यो । कतिपयले प्रिन्सीलाई पनि प्रिज्मा ठानेर नकारात्मक कमेन्ट गरे ।

राजधानीमा आयोजित ‘छलछल’ गीतको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा उनले माफी सागर (बले) सँग मागेकी हुन् । ‘एक अन्तर्वार्तामा प्रिन्सी रोएकी थिइन् । दर्शकले म रोएको र रुनुको कारण सागर लम्सालसँगको प्रेम बुझनु भएको कारण सागर सरलाई गा ली दिनुभएको छ’ प्रिज्माले भनिन्, ‘दर्शकको बुझाइमा केही गलत रह्यो । त्यो समय ब्रेकअपका कारण अन्तर्वार्तामा प्रिन्सी रोएकी थिइन् । उ त अन्तवार्तामा भाबुक भएर रोएकी हो ।’

‘म सागर सर, दर्शक र उहाँका शुभचिन्तकसँग माफी माग्न चाहन्छु’ उनले अगाडि थपिन्, ‘ब्रेकअपको समाचार सार्वजनिक भइरहँदा प्रिन्सी रोएको बेलामा गलत बुझाइका कारण सागरले गा ली खानुपरेको छ ।’ प्रिज्माले रोएको समय आफुहरुले कसैको नाम उल्लेख नगरेकोले सागरलाई गा ली गर्नु गलत भएको उनको भनाई रहेको छ ।

प्रिज्मा हास्य कलाकार तथा मोडल सागर लम्सालको प्रेममा केही समय रहेर अलग भएको चर्चा छ । यी दुवैको प्रेमको चर्चा मनोरञ्जन क्षेत्र नलुकेको बिषय हो । विवाहको बिषयमा कुरो नमिल्दा यी दुबैको प्रेममा तिक्तता आएका बताइन्छ ।

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.