Monday , June 27 2022
Breaking News
Home / मनोरंजन / यती सम्मको नेपाली भिडियो बाहिरियो, बन्यो भाइरल (भिडियोसहित)

यती सम्मको नेपाली भिडियो बाहिरियो, बन्यो भाइरल (भिडियोसहित)

निर्देशक राज बस्न्यातद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘सकिन भुल्न तिमीलाई’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

माता कृष्णमाया स्मृति फिल्मसको ब्यानरमा निर्मित ‘सकिन भुल्न तिमीलाई’ को ट्रेलर हाइलाइटस् नेपालको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

मुख्य भूमिकामा अभिनय गर्नुभएकी नायिका पनाह अधिकारीकै लेखन रहेको चलचित्रको संगीत जन्म

मुख्य भूमिकामा अभिनय गर्नुभएकी नायिका पनाह अधिकारीकै लेखन रहेको चलचित्रको संगीत जन्म राईले गर्नुभएको छ।

गीत रचना पनि नायिका अधिकारीकै रहेकाे छ भने द्वन्द्व सम्राट बस्न्यातकाे रहेकाे छ ।

चलचित्रकाे छायांकन बिनाेद सापकाेटाले गर्नुभएकाे हाे । समिर मियाँको सम्पादन रहेको यस फिल्मको निर्माता तथा निर्देशनको भूमिका स्वयं राज बस्न्यातले गर्नुभएको छ ।

About admin

Check Also

जिम गराएर Tiktok मा भाईरल पुर्वकी ममता प्रसाई मिडियामा । महिनाको लाखौं कमाइ, ३० Kg सम्म घटाइदिईन (भिडियो हेर्नुस)

नेपालमै बसेर गरे के हुन्न र भन्ने उदाहरण हुन्, इटहरीकी चेली ममता प्रसाई । केहि …

Leave a Reply

Your email address will not be published.