काठमाडौं । भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ । भोलि (शनिबार), आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले भोलिबाट तीन दिन सार्वजनिक बिदा हुने भएको हो
सरकारले गाइजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै बिदा दिने भएतापनि यस वर्ष देशभर बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गाइजात्राको अवसरमा देशभर बिदा दिने निर्णय गरेको
यो पनि पढ्नुहोस
खुशी को खबर- २० हजारले घट्यो सुनको मूल्य : अब छिट्टै ४० हजार पुग्दै
तोलामा २० हजारले घट्यो सुनको मूल्य : अब छिट्टै ४० हजार पुग्दै काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ९४ हजार ३ सयमा कारोबार भइरहेको छ
।आज चाँदीको मूल्य प्रतितोला १ हजार एक सय ७५ रुपैयाँमा कायम रहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार नौँ सय एक अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले अत्याधिक चाँदी प्रयोग हुने ‘ग्रीन भ्यालु प्रोजेक्ट’ योजना अघि बढाएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घटन पुगेको सुन चाँदी व्यवसायी माणिरत्न शाक्यले बताए ।
अत्याधिक चाँदी प्रयोग हुने सोलर पावरको अवधारण ल्याएपछि सुन बिक्री गरेर चाँदी खरिद गर्न पुग्दा सुनको मूल्य घटेको हो,’ उनले भने,
अमेरिकी राष्ट्रपति जो बाइडनले प्रस्ताव गरेको नीतिका कारण सुनको मूल्य घटेको हो । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोलाअमेरिकी नीतिले गर्दा विश्व बजारमा नै सुनको मूल्य दैनिक घट्दै गएको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १ हजार ७ सय डलर भन्दा माथि पुगेको थियो