Saturday , May 28 2022
Breaking News
Home / समाचार / हेइटीमा तेल ट्यांकर बि’स्फोटमा ६० जनाको मृ’त्यु, तीन दिन राष्ट्रिय शो’क

हेइटीमा तेल ट्यांकर बि’स्फोटमा ६० जनाको मृ’त्यु, तीन दिन राष्ट्रिय शो’क

एजेन्सी । हेइटीमा एउटा तेल ट्यांकर बि’स्फोट हुँदा ६० जना भन्दाबढीको मृ’त्यु भएको छ । क्याप हैटन सहरमा भएको सो बि’स्फोटमा अन्य दर्जनौं घा’इते भएका छन् । बि’स्फोटपछि भएको ठूलो मा’नवीय क्ष’तिबाट आफू अत्यन्तै म’र्माहत भएको प्रधानमन्त्री एरियल हेनरीले बताएका छन् ।

दु’र्घटनापछि तीन दिन राष्ट्रिय शो’क घोषणा गरिएको छ । ‘बि’स्फोटमा मा’रिएका व्यक्तिहरुको सम्झनामा तीन दिन राष्ट्रिय शो’क घोषणा गरिएको छ,’ प्रधानमन्त्री हेनरीले ट्विट गरेका छन् । घा’इतेहरुको स्वास्थ्य उपचारको लागि सरकारले आवश्यक पहल गर्ने उनले बताए ।

बि’स्फोटपछि पनि दर्जनौंको श’ब घ’टनास्थलमा छरिएको थियो । बि’स्फोटमा कम्तिमा १०० जना घा’इते भएको प्रहरीले जनाएको छ । स्थानीयले ट्यांकरबाट चु’हिएको तेल उठाउने क्रममा ट्यांकरमा अ’कस्मात बि’स्फोट हुँदा ठूलो मानवीय क्षति भएको जनाइएको छ । बि’स्फोटपछि आ’गो ट्यांकरमा लागेको थियो ।

About admin

Check Also

पहिलो दिनमै कबड्डी ४ ले बनायो कीर्तिमान

काठमाडौँ– रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्र ‘कबड्डी ४ द फाइनल म्याच’ ले ओपनिङमै कीर्तिमान रचेको …

Leave a Reply

Your email address will not be published.