Saturday , May 28 2022
Breaking News
Home / अन्तरास्ट्रिय / टिभी स्टारको दु,र्गन्ध किन्न मानिसहरुमा होडबाजी, १ हप्तामा कमाइन् ६१ लाख !

टिभी स्टारको दु,र्गन्ध किन्न मानिसहरुमा होडबाजी, १ हप्तामा कमाइन् ६१ लाख !

काठमाडौं। अमेरिकाकी रियालिटी टिभी स्टा र स्टेफनी मेटो निकै अनौठो कारणले चर्चामा छिन् ।

उनी चर्चामा आउनुको कारण हो पाद । स्टेफनीले अनलाइनमार्फत पाद बेच्छिन् । यसरी उनले धेरै पैसा कमाइरहेकी छिन् । उनले स्वयं यसबारे आफ्नो भिडियोमा खुलासा गरेकी छिन् ।

स्टेफनी अमेरिकी रियालिटी शो ९० डे फियान्सेबाट चर्चामा आएकी थिइन् । तर, जति चचौ उनले टिभी शोबाट बटुलेकी थिइन् त्योभन्दा धेरै चर्चा अहिले पाइरहेकी छिन् ।

खासमा स्टेफनीले केही समययता अनलाइनमार्फत पाद बेचिरहेकी छिन् । हामीलाई यो सुन्दा अचम्म लाग्न सक्छ तर उनले भने यो कामबाट मोटो रकम कमाइरहेकी छिन् ।

मेट्रो,का अनुसार आफ्नो इन्स्टाग्राममा भिडियो अपलोड गरेर उनले पाद बेच्ने पूरा प्रक्रियाबारे बताएकी छिन् । स्टेफनीका अनुसार उनले आफ्नो पादलाई एउटा जारमा भरेर त्यसमा

गुलाबका केही पत्रहरु मिलाएर त्यसलाई पर्सनल नोटको साथमा बेचिन् र केवल एक हप्तामा ३८ हजार पाउण्ड (६१ लाख रुपैयाँ) कमाइन् ।

स्टेफनीका अनुसार उनी आफ्नो खानपिनमा निकै ध्यान दिन्छिन् ताकि राम्रो ग्यास बनोस् । गेडागुडी, प्रोटिन, अण्डा, दही आदिको सेवन गर्छिन् । जब उनलाई पाद आउँछ त्यसलाई काँचको जारमा भर्छिन् ।

यो जारमा फूलका प,त्ताहरु पहिलेदेखि नै हुन्छन् । यस्तोमा पादको दु,र्घन्ध फूलको सुगन्धमा बदलिन्छ । पछि यो जार उनले बेच्छिन्

About admin

Check Also

बलिउड अभिनेत्री शिल्पा शेट्टीको पहिलो सन्तानको निधन , रुदै लेखिन् भावुक पोष्ट , पूरै कुन्द्रा परिवार गहिरो शोकमा

लिउड अभिनेत्री शिल्पा शेट्टी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना फ्यानसँग …

Leave a Reply

Your email address will not be published.