Wednesday , June 29 2022
Breaking News
Home / स्वास्थ्य / ढाड दुख्ने स’मस्याकाे लागि अचुक औषधीकाे काम गर्छ कपुरले, यसरी प्रयोग गर्नुहोस्

ढाड दुख्ने स’मस्याकाे लागि अचुक औषधीकाे काम गर्छ कपुरले, यसरी प्रयोग गर्नुहोस्

हजुरहरुलाई ढाड दुख्ने सम’स्या छ ? कपुर हुनेछ यसरी अचूक औषधि, र कपुरकाे प्याेग बाट अरु पनि विभिन्न राेगहरुलाई निकाे बनाउन सकिन्छ ।

खासमा कपुरको प्रयोग हामीहरुले पूजापाठको लागी धेरैले प्रयोग गर्ने गरेका छौँ र यसलाई औषधिको रुपमा सहि तरिकाले प्रयोगमा ल्याउन सकिएमा विभिन्न बि’रामीको उपचार सजिलै गर्न सकिन्छ ।

साथै एक भा’ग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुई–दुई गो-ली तातो पानीसँग बिहान–बेलुका सेवन गर्ने तथा तारपिनको तेल टा`तीमा लगाउनाले दम रोग केही महिनामा नै ठीक हुन्छ र यस्तै ढाड दुखेमा पनि यसले फाइदा गर्दछ र दुई पुरिया कपुरमा एउटा कागतीको रस मि’साएर मनतातो पारी दुखेको ठाँउमा लगाउनाले ठीक हुन्छ । कपुरका यस्ता छन् अरु विभिन्न फाईदाहरु:-

क) पुरानो खोकीमा:- सूठो,पिप्ला र मरिच एक्एक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गे-डा जत्रो गो-ली बनाउने एक्एक गो-ली दिनमा खिनमा तीन–चार पटक चुस्ने गरेमा पुरानो खो’की ठीक हुन्छ ।

ख) खो’की लागेमा:- साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ । ग) आ`उँ बा`थ भएमा दुई चक्की कपुर र आधा चम्चा सू`ठो एक ग्लास पानीमा पकाएर खाने गरेमा जी`र्ण,आ`उँ,बा`थ सबै ठीक हुन्छ ।

ग) पुरानो बा`थ लागेमा:- एक डाडु रायोको तेलमा एक चम्चा कपुर त`ताएर मालिस गर्दा पुरानो ग`ठिया बा`थ आदि ठीक हुन्छ

About admin

Check Also

दाँतको किरालाई मार्न र दुखाइ कम गर्नका लागी अपनाउनुस् यी ४ घरेलु उपाय

काठमाडौँ – मुख हाम्रो शरीरको मुख्य ढोकाजस्तै हो। मुखलाई सफा र स्वच्छ राख्यो भने स्वास्थ्य …

Leave a Reply

Your email address will not be published.