Monday , June 27 2022
Breaking News
Home / समाचार / फोटो खिच्न लागेकी युवतीलाई चिम्पान्जीले यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

फोटो खिच्न लागेकी युवतीलाई चिम्पान्जीले यस्तो नराम्रो काम, भिडियो बन्यो भाईरल (भिडियो सहित)

मानिसहरु जनावरप्रेमी हुनु अर्थात् जनावरलाई माया गर्नु स्वभाविकै हो । तर कहिलेकाहीँ जनावरप्रतिको माया साँच्चीकै विपरीत लिंगी मानिससलाई गर्ने मायाजस्तै तथा आशक्तिमा परिणत हुँदो रहेछ ।

बेल्जियममा एकजना महिला यसैगरी चिम्पान्जीको प्रेमजालमा फसेकी छिन् । चिडियाखानामा रहेको एउटा चिम्पान्जी`प्रति उनको प्रेम र आशक्ति यति धेरै बढ्यो कि उनी आफैले आफु र चिम्पान्जीको बीचमा प्रेम सम्बन्ध रहेको स्विकार गरिन् । उनको त्यो अस्वभाविक व्यवहारका कारण चिडियाखानाले उनीमाथि प्रतिबन्ध लगाएको छ।

बेल्जियम`की एडी टिमरम्यान नामकी ती महिला हरेक हप्ता सो चिडियाखानामा आउने र ३८ वर्षको चिता नामक चिम्पान्जी`को नजिक गएर कुराकानी गर्ने र लामो समय बिताउने गर्दथिन् ।

काँचको पिँजडाभित्र रहेको चिम्पान्जी र उनीबीच एक अर्कालाई हात हल्ला`उने, काँचमा टाँसि`एर चुम्ब`न गर्नेलगायतका क्रियाकलाप दिनभर चल्दथ्यो ।

उनको यस्तो क्रियाकलाप ४ वर्षसम्म लगातार चलेपछि चिडिया`खानाका अधिकारीहरुले त्यस्तो अस्व|भाविक मित्रताका विषयमा छानबिन अगाडि बढाए ।

त्यसक्र`ममा टिमरम्या`नले आफूले चिम्पान्जी|लाई माया गर्ने र उसले पनि आफूलाई माया गर्ने गरेको दाबी गरिन् । आफूहरूबीच प्रेम सम्बन्ध रहेको तर कुनै अनैतिक सम्बन्ध कायम नगरेको उनको भना|इ छ ।

चिडिया`खानाका अधिकारीहरुले भने त्यस्तो प्रेम सम्बन्धले उक्त चिम्पान्जी`लाई उल्टै असर गरेको र चिडिया`खानामा रहेका अन्य चिम्पान्जीहरुसँगको उसको सम्बन्ध विकासमा बाधा पुगेको बताएका छन् ।

महिला`को प्रेममा फसेको उक्त चिम्पान्जी`लाई उसको समू`हका अन्य सदस्य`हरुले मतलब नै गर्न छाडेको र एकलकाटे बन्दै गएको अधिकारीहरुको भनाई छ । उता ती महिलाले भने आफुलाई चिडियाखानामा प्रतिबन्ध लगाउँदा चि|म्पान्जी र आफू दुवै निरास भएको बताएकी छिन् । एजेन्सी

बाँदर र चिम्पान्जीको रमाइलो भिडियो सामग्री ….

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.