Saturday , May 28 2022
Breaking News
Home / समाचार / पाकिस्तानले अफगानिस्तानमा हा’न्यो र’के’ट, राम्रो सम्बन्ध भएको राष्ट्रमा किन भयो आ’क्र’मण?

पाकिस्तानले अफगानिस्तानमा हा’न्यो र’के’ट, राम्रो सम्बन्ध भएको राष्ट्रमा किन भयो आ’क्र’मण?

पाकिस्तानले बिहीबार अफगानिस्तानको भूमिमा र’के’ट ब’म आ’क्र’म’ण ग’रे’को छ। बिहीबार अबेर राति पाकिस्तानी सेनाले आफ्नो भूमिमा र’के’ट आ’क्र’म’ण ग’रे’को अफगान तालिबान सरकारले बीबीसीसँग पुष्टि गरेको छ।

यद्यपी यो आ’क्र’म’ण किन भयो भनेर तालिबान सरकारले केही खुलाएको छैन। तर स्थानीय संचारमाध्यममा चलेको हल्लाअनुसार पाकिस्तानले पाकिस्तानी तालिबान नेतालाई लक्षित गरेर ड्रो’न आ’क्र’म’ण गरेको थियो।

यद्यपी अफगानिस्तानको तालिबान सरकारले ड्रो’न आ’क्र’मण नभएर र’के’ट आ’क्र’म’ण भ’ए’को जनाएको छ। तालिबानका उप–प्रवक्ताले आ’क्र’म’ण किन भयो खुलाएका छैनन्। उनका अनुसार र’के’ट पहाडमा गएर ठो’क्कि’एको थियो। पाकिस्तान सरकारले भने यो आ’क्र’म’णको विषयमा केही जानकारी दिएको छैन।

अफगानिस्तानस्थित कुनार प्रान्तका स्थानीय मिडियाले ड्रोन आ’क्र’मण भ’ए’को उल्लेख गरेको छ। पाकिस्तानी तालिबान नेता मौलवी फकिर मोहम्मदमाथि आ’क्र’म’ण ग’रि’एको जनाइएको छ। तर आधिकारिक रुपमा यसबारे केही जानकारी आएको छैन।

About admin

Check Also

कति बढ्ने भयो त सरकारी कर्मचारीको तलब ?

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू …

Leave a Reply

Your email address will not be published.