Wednesday , June 29 2022
Breaking News
Home / मनोरंजन / चालीस लाख दर्शकले रुचाएको बिनाको एकदमै भाइरल डान्स ,हेर्नुस् उनका दर्जनौ टिकटकहरु (हेर्नुस् भिडियो )

चालीस लाख दर्शकले रुचाएको बिनाको एकदमै भाइरल डान्स ,हेर्नुस् उनका दर्जनौ टिकटकहरु (हेर्नुस् भिडियो )

सामाजिक संजालको बढ्दो प्रयोग साथै लोकप्रियताले कतिलाई मोडल बनायो त कतिलाई कलाकार ।तिनै संजाल मध्ये टिकटक जो अहिले अत्याधिक रुचाइएको संजाल बनेको छ ।आफ्नो निखारिएको कलाहरु छोटो समयमा धेरै देखाउन सक्नु नै टिकटकको खुबि हो ।

त्यहि सामाजिक संजाल टिकटकमा अहिले बिना राउतका टिकटक भिडियोहरु भाइगल भैरहेका छन् ।झापा घर भएकि बिना राउत मोडलिङमा आबद्ध छिन् र उनले मिउजिक भिडियो समेत खेलिसकेकि छिन् ।एकदमै राम्रि र उतिकै राम्रो डान्स गर्ने भएकाले छोटो समयमानै धेरैको मनमा उनी बस्न सफल भइन् ।

`पानी पानी होगया ´ भन्ने गितमा गरिएको डान्स चालीस लाखभन्दा पनि बढि दर्शकले रुचाएका थिए भने चार लाख भन्दाबढिले लाइक गरेका थिए ।टिकटकले धेरैलाई कलाकार बनाएको छ र बिना पनि एक हुन् र मोडलिङ र कलाकिताको क्षेत्रमा अझै सफल हुँदै जाउन हार्दिक शुभकामना ।

About admin

Check Also

जिम गराएर Tiktok मा भाईरल पुर्वकी ममता प्रसाई मिडियामा । महिनाको लाखौं कमाइ, ३० Kg सम्म घटाइदिईन (भिडियो हेर्नुस)

नेपालमै बसेर गरे के हुन्न र भन्ने उदाहरण हुन्, इटहरीकी चेली ममता प्रसाई । केहि …

Leave a Reply

Your email address will not be published.