आज बिहिबार बसेको प्रतितिनिधि सभाको बैठकमा कांग्रेसका सांसद जिपछिरिङ लामा अहिलेको वृद्ध भत्ता ७० वर्ष माथि उमेरलाई घटाएर ६५ वर्ष बनाउनु पर्ने बताएका हुन् ।
पहाडी भेगमा ६५ वर्षको मानिसले औषधि उपचार पाउन नसेको भन्दै सांसद लामाले बैठकमा भने , ‘वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्यो’ । अहिले ७० वर्ष भन्दा माथिकालाई मासिक ४ हजार वृद्ध भत्ता सरकारले वितरण गर्दै आएको छ ।
यो पनि पढ्नु होला कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक सङ्घले जनाएको छ । नेपाल वनस्पती घ्यू तेल उत्पादक सङ्घले एक विज्ञप्ति जारी गर्दै कोभिड पछि कच्चा पदार्थको मूल्य दोब्बरले वृद्धि हुँदा खाने तेलको मूल्यमा वृद्धि भएको जनाएको हो ।
सुशान्तको पूर्व प्रेमिका अंकिताले विक्कीसंग गरिन् इन्गेजमेन्ट, एक अर्कालाई औंठी लगाउँदा सुशान्तकै गीत बजाइयो (भिडियो हेर्नुस्) एजेन्सी ।
अंकिता लोखंडे र विक्की जैनले मुम्बईको एक होटलमा धुमधामका साथ इन्गेजमेन्ट गरेका थिए । दुबैको इन्गेजमेन्टमा टिभी जगतका सबै ठूला सेलिब्रेटीहरु सहभागी भएका थिए । इन्गेजमेन्ट अविस्मरणीय बनाउन सुशान्त सिंह राजपुतको फिल्म राब्ताको टाइटल गीत ब्याकग्राउन्डमा बजाइएको थियो जब अंकिताले स्टेजमा विक्कीलाई औंठी लगाएकी थिइन् ।