Saturday , May 28 2022
Breaking News
Home / मनोरंजन / असाध्यै बोल्ड नेपालकी भेटेरिनरी डाक्टर टिकटकमा भाइरल, को हुन् उनी ? (भिडियो)

असाध्यै बोल्ड नेपालकी भेटेरिनरी डाक्टर टिकटकमा भाइरल, को हुन् उनी ? (भिडियो)

प्रियंका ढकाल अहिले पछिल्लो सर्वाधिक चर्चामा रहेको भिडियो प्लाटफर्म टिकटकमा एकदम नै भाइरल छिन् ।उनको लोकप्रियता बढ्दै गएको छ ।

जीउडाललाई कलात्मक र बोल्ड ढंगले प्रस्तुत गर्ने भएकाले उनका भिडियोहरु खुबै चर्चित आकर्षक जीउडाललाई कलात्मक र बोल्ड ढंगले प्रस्तुत गर्ने भएकाले उनका भिडियोहरु खुबै चर्चित छन् ।

उनले २५ घण्टामा ५२ वटा भिडियो पोष्ट गरेर रेकर्ड नै राखेकी छिन् ।अत्याधिक भिडियो पोष्ट गर्दा टिकटकको अल्गोरिदमले राम्रो काम गर्ने भएकाले उनले सर्वाधिक भिडियो पोष्ट गर्ने गरेको बताउछिन् ।

उनको अहिले 7.5 लाख फलोअर्स भइसकेको छ भने ६ मिलिउन लाईकस् भएको छ । उनी भेटेरिनरी डाक्टर हुन् । भेटेरिनरी डाक्टर बनेर पशुको सेवा गर्ने उदेश्य बोकेकी उनले यति धेरै भिडियो कसरी बनाउन सक्छिन् भने सबै अचम्मित बनेका छन्।

तर उनका भिडियोहरु गीतमा आकर्षक जीउडाल देखाएर लिप्सिङ् मिलाएका मात्र देखिन्छन् । खासै क्रियटिभ नभएपनि उनी नेपालको चर्चित टिकटकर्सको सूचीमा छिन् । उनले निकै बोल्ड रूपमा प्रस्तुती दिन्छिन् । जुन निकै भाइरल बनिरहेको हुन्छ।

पछिल्लो समय त झन उनको चर्चा चुलियो छ । मोटी मोटी अाकर्षक जिउडालका कारण नै उनको भिडियोले चर्चा पाउने गरेको छ ।

About admin

Check Also

यसै त गर्मी, त्यसमाथि नम्रता मल्लको फोटोसुट !

काठमाडौं । खेसरीलाल यादवकी नायिका नम्रता मल्ल अहिले इन्टरनेटमा निकै चर्चामा आएकी छिन् । ‘दो …

Leave a Reply

Your email address will not be published.