Wednesday , May 18 2022
Breaking News
Home / अन्तरास्ट्रिय / इतिहासमा नै पहिलो पटक साउदीमा अनौठो घ’ट्ना, बिश्व चकित

इतिहासमा नै पहिलो पटक साउदीमा अनौठो घ’ट्ना, बिश्व चकित

एजेन्सी : यो साता साउदी अरेबियामा अप्रत्यासित घटना भएको छ । मुस्लिम देश साउदीमा एउटा उन्माद सांगीतिक कार्यक्रम आयोजना भएको छ । धुमधामका साथ चार दिन सम्म सांगीतिक उत्सव मनाइएको छ ।

उत्सवमा अन्तर्राष्ट्रिय डीजेहरुले आफ्नो बेजोड प्रस्तुति दिएका थिए । सांगीतिक महोत्सवमा साउदी शाही परिवारको उत्साहजनक उपस्थिति थियो । सांगीतिक माहौललाई शाही प रिवार बस्ने दरबार हाउस अफ साउदले स्वागत गरेको थियो ।

कार्यक्रममा विश्वभरका ख्यातिप्राप्त कलाकारहरुको जमघट थियो । टियस्टो, मार्टिन ग्यारिक्स, डेभिड ग्युटालगायत विश्वप्रसिद्ध डीजेको प्रस्तुतिमा शाही सदस्यहरु झुमे का थिए । ‘इतिहासमा नै पहिलो पटक साउदीमा महिला तथा पुरुषले सँगै नृत्य गरेका थिए । यस एतिहासिक कार्यक्रममा सहभागी हुन पाउँदा मलाई साह्रै खुसी लागेको छ,’ डीजे डेभिड ग्युटेले भने ।

साउदीको ‘ठूलो क्रान्ति’ को सा क्षी बन्दा महिला र पुरुषबीच कुनै विभेद देखिएको थिएन, न त कुनै महिलाले अनुहार ढाक्ने वस्त्र नै लगाएका थिए । त्यस्तै, कार्यक्रममा कुनै धार्मिक प्रतिबन्ध थिएन् । रेड सी इन्टरनेसनल फिल्म फेस्टिभलको अन्तिम दिन सांगीतिक धमका देखिएको थियो । फेस्टिबल निकै रमाइलो भएकाे सहभागीले बताएका छन् ।

About admin

Check Also

बलिउड अभिनेत्री शिल्पा शेट्टीको पहिलो सन्तानको निधन , रुदै लेखिन् भावुक पोष्ट , पूरै कुन्द्रा परिवार गहिरो शोकमा

लिउड अभिनेत्री शिल्पा शेट्टी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना फ्यानसँग …

Leave a Reply

Your email address will not be published.