Saturday , May 28 2022
Breaking News
Home / समाचार / मध्यराति अचानक महिलाको शरीरमा केहि टाँ- सियो, छाम्दा भेटियो कसैले कल्पना नगरेको चिज

मध्यराति अचानक महिलाको शरीरमा केहि टाँ- सियो, छाम्दा भेटियो कसैले कल्पना नगरेको चिज

मध्यराति अचानक महिलाको शरीरमा केहि टाँ- सियो, छाम्दा भेटियो कसैले कल्पना नगरेको चिज (हेर्नुहाेस) । बिहारको मंगेर जिल्लाकी एक महिलाको ज्या-न त्यतिबेला संकट-मा पर्यो जतिबेला मध्यरातमा अचानक उनलाई एक नागले बेर्यो ।

विचित्रको आवाज सुनेपछि निन्द्राबाट ब्यूँ झिएकी महिला आफ्नो शरीरलाई ना* गले बेरेको देखेपछि उनि डरइन । ड रका कारण उनको आवाज पनि निस्किएन । बिहारको मंगेर जिल्लाको इटहरी पंचा-यतको कल्याणटोला गाउँमा मनोज मण्डललकी पत्नी पु-तु-ल देवीको शरीरलाई करिब डेढ घण्टासम्म नागले बेरे’र राखेको थियो ।

राति सुतेको बेला एक सर्पले उनको बायाँ खुट्टालाई बेरेको थियो । जब आफूलाई अप्ठे-रो महशुस भएपछि उनको निन्द्रा खुल्यो र हेर्दा उनको सातोपुत्लो गयो । त्यसपछि उनको परिवार र छिमेकी त्यहाँ पुगेर भगवानको नाम जप्न थाले । त्यसपछि सो स* र्प आफैं त्यहाँबाट गयो ।

ती महिलाका अनुसार उनी भूँयमा सुतेकी थिइन् । उनको खुट्टा झुलभन्दा बाहिर थिए। राति २ बजे आफ्नो खुट्टामा केही भएजस्तो लागेपछि उठेर हेर्दा बायाँ खुट्टा सर्पले बेरे- को रहेछ । साप देखेपछि महिलाले हात जोड्दै भगवानको नाम जप्न थालिन्।

पछि महिलाका छोराले सबैलाई आमाको खुट्टालाई स *र्प- ले बेरेको सुनाए । त्यसपछि सबै छिमेकीलाई पनि यो विषयमा बताइयो । केही समयपछि गाउँले भेला भएर भगवानको नाम जप्न थाले । त्यसको डेढ घण्टापछि सा पले महिलाको खुट्टालाई छोडेर आफैं त्यहाँबाट गयाे ।

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.