Saturday , May 28 2022
Breaking News
Home / रोचक / are you varjn ? पत्रकार को प्रश्न? जोतिले यस्तो दिईन् उत्तर…

are you varjn ? पत्रकार को प्रश्न? जोतिले यस्तो दिईन् उत्तर…

गायिका ज्योति मगर समय–समयमा चर्चामा आइरहन्छिन् । स्टेज प्रस्तुति, कपडा पहिराई, विभिन्न पकृतिका अभिव्यक्तिलगायतका कारण उनी चर्चामा आइरहन्छिन् ।

गायिका ज्योति मगर आफैंमा नयाँ नाम होइन । नेपाली गीत संगित क्षेत्रमा उनको योगदान उल्लेख्य छ । पछिल्लो समय ‘डान्सिङ विथ दि स्टार्स नेपाल’ का कारणले उनी अलि बढी नै चर्चामा आइन् । यद्यपी उनी उक्त शोमा उत्कृष्ट ५ भित्र पुगेर बाहिरिएकी छिन्।

बहुप्रतिभाकी धनी, स्टेज क्विनको रुपमा गनिएकी निकै फरासीलो स्वभावकी कलाकार हुन् ज्योति मगर । डान्सिङ विथ दि स्टार्समा उनको प्रस्तुतिलाई दर्शकले निकै रुचाएका छन् । ज्योति मगरको पहिलो प्रस्तुतिदेखि नै थुप्रैको मन जितेको थियो । उनको प्रतिभाको खुलेर प्रशंसा गर्नेहरु पनि धेरै थिए।

ज्योति मगरसँग गरिएको कुराकानीमा व्याइफ्रेण्ड कति छन् कति गनेर र भनेर साध्य छैन भन्दै खुलासा गरेकी छिन् । मगर भन्छिन “मलाइ सबै पुरुसहरुको माया लाग्छ,एक जनालाई विवाह गरौँ भनेको मान्दैन भनेकी छिन् ।

एक अर्को प्रश्नमा ज्योति भन्छिन” नखाई मान्छे बाच्न सक्दैन,सास नफेरी बाच्न सक्दैन तर से’क्सबिना र बिहेबिना पनि मान्छे बाच्न सकिने बताएकी छिन् ।

About admin

Check Also

आज ग्रहणको समयमा रगतको रङमा देखिनेछ चन्द्रमा, हेर्नुहोस् चन्द्रमा हेर्ने समय !

आज अर्थात् जेठ २ गते सोमबार वर्षको पहिलो चन्द्र ग्रहण लाग्दैछ । यो पूर्ण चन्द्र …

Leave a Reply

Your email address will not be published.