Wednesday , June 29 2022
Breaking News
Home / जीवनशैली / आउदो बर्षमा मालामाल हुदैछन् यी ६ राशिका ब्यक्ती, कतै तपाईको त परेन ?

आउदो बर्षमा मालामाल हुदैछन् यी ६ राशिका ब्यक्ती, कतै तपाईको त परेन ?

शनि मकर राशिमा रहेको छ तथा वृहस्पति चैत्र महिनासम्म मकर राशिमा रहने छ । त्यसपछि वृहस्पति कुम्भ राशिमा रहने छ । राहु वृष राशिमा तथा केतु वृश्चिक राशिमा वर्ष भरिनै रहने देखिन्छ । यी नै ग्रहको आधारमा ६ राशि भाग्यशाली बन्दैछन् ।

तपाइको सम्पूर्ण क्षेत्रमा सफलता हात पार्न सक्नुहुनेछ तपाइको कुण्डलीमा वृहस्पति,शनि,राहु,केतु राम्रो अवस्थामा अर्थात उच्च,स्वगृही,यूवा अवस्थाको छ भने तपाइले पूर्णफल प्राप्त गर्नु हुनेछ ।कुन-कुन राशि भाग्यशाली ?

मेष राशि
मेष राशिका व्यत्तिलाइ १० स्थानमा शनि,गुरुको अवस्थाको कारणे गर्दा तपाइको बिग्रेका काम बन्नुका साथै नँया कामको थालनी हुनेछ सरकारी जागीर पाउन सक्ने अवस्थाहरु देखिन्छ ।

वृष राशि
वृष राशिका व्यक्त्तिलाई भाग्यस्थानमा शनि,गुरुको कारणले गर्दा भाग्यवृद्धि हुनुका साथै गरेको काममा सफलता तथा नयाँकामको अवसर र सम्पूर्ण क्षेत्रमा सफलता हात पर्दछ ।

तुला राशि
तुला राशि भएका व्यक्त्तिलाई चौथो स्थानमा शनि,गुरुको कारणले गर्दा घर,जमीन जोड्न सक्ने तथा वाहन सुख प्राप्त हुन सक्ने र घरायसी समस्या हरु समाधान हुदै जाने देखिन्छ ।

धनु राशि
दोस्रो स्थानमा शनि, गुरुको रहने कारणले गर्दा बोलीको प्रभाव वढ्नुका साथै अचल सम्पत्ति किन्न सक्ने तथा पैतृक सम्पत्ति प्राप्त हुन सक्ने देखिन्छ ।
मकर राशि
मकर राशिको राशिमानै शनि,गुरु रहने कारणले गर्दा मान सम्मानमा वृद्धि हुने तथा उच्च राजनीतिक पद प्राप्त गर्न सक्ने रोकिएको काम वन्ने जस्तो देखिन्छ।

मीन राशि
मीन राशि भएका व्यत्तिको आय स्थानमा शनि,गुरु रहने कारणले गर्दा आयमा वृद्धि दाजु,भाइ सँगको सम्वन्धमा सुधार विदेश यात्रा तथा रोकिएको काम वन्नेछ ।

About admin

Check Also

रक्षा गरुन,असार १४ गते मंगलबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शत्रु र प्रतिस्पर्धीलाई सजिलै …

Leave a Reply

Your email address will not be published.