Saturday , May 28 2022
Breaking News
Home / आर्थिक / लगातार २ दिन घटेको सुनको भाउ आज ह्वात्तै बढ्यो, कति ?

लगातार २ दिन घटेको सुनको भाउ आज ह्वात्तै बढ्यो, कति ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको भाउ तोलाको ७ सय रुपैयाँले घटेको छ। मंगलबारको तुलनामा बुधबार ४ सय रुपैयाँले घटेको छापवाला सुनको मूल्य बिहिबार भने ७ सय रुपैयाँको वृद्धि आएको हो। जससँगै आज छापवाला सुनको भाउ तोलाको ९३ हजार ३ सय कायम भएको छ।

यो पनि पढ्नुहोस

सलमान खानलाई सर्पले टोकेपछि मिर्तुको मुखमा.…

सलमान खानलाई सर्पले टोकेपछि मिर्तुको मुख्मा , ११ पुस। बलिउड सुपरस्टार सलमान खानलाई विषरहित सर्पले टोकेको छ । आज विहान उनको पनवेलमा रहेको फार्महाउसमा विषरहित सर्पले टोकेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले लेखेको छ ।

सर्पले टोक्ना साथ उनलाई नजिकैको अस्पताल लगिएको थियो । उपचारपश्चात उनलाई करिब ९ बजे डिस्चार्ज गरिएको थियो ।

सर्पले सलमानको हातमा टोेकेको जनाइएको छ । अहिले उनको अवस्था सामान्य रहेको जनाइएको छ । उनको जन्मदिन नजिकिदैँ गर्दा उक्त घटना घटेको जनाइएको छ

About admin

Check Also

आइतबार घटेको सुनको मूल्य आज पनि ओरालो लाग्यो… !

आइतबार घटेको सुनको मूल्य सोमबार पनि घटेको छ । आइतबार तोलामा चार सय रुपैयाँ घटेको …

Leave a Reply

Your email address will not be published.