Monday , June 27 2022
Breaking News
Home / समाचार / सुन्दरी चियावाली’लाई मिडियामा ल्याउँदा शिशिर भण्डारीलाई गालीको ओईरो । ‘राम्री देखेर भाईरल बनायो’ भन्नेलाई शिशिरको कडा जवाफ (भिडियो सहित)

सुन्दरी चियावाली’लाई मिडियामा ल्याउँदा शिशिर भण्डारीलाई गालीको ओईरो । ‘राम्री देखेर भाईरल बनायो’ भन्नेलाई शिशिरको कडा जवाफ (भिडियो सहित)

चिाया बेचेर जिविका चलाईरहेकी मेहेनती चेली सरिता केसीको भिडियोलाई लिएर तपाईले दिनु भएको सलह र गाली दुवैलाई समेटेर यो भिडियो बनाएको छु । हेरेर बिषय, सन्दर्भ र भिडियोको सन्देशलाई बुझ्नुहोला । पछिल्लो समय शिशिर भण्डारीले आफ्नो युटुबमा एक भिडियो अप्लोड गर्दै पछिल्लो समय उनले युटुबमा प्रस्तुत गरेको बषिय र त्यसमा आएका नकारात्मक कमेन्टहरुको सकारात्मक तरिकाले जवाफ सदएका छन् । वास्तवमा असनमा चिया बेच्ने उदयपुरकी २३ बर्षकी सरिता केसीको भिडियोप्रति केहि दर्शकहरुको गलत बुझाई भएको उनले बताए । भाई पढाउन र पढ्न चिया बेच्दै सँघर्ष गरिरहेकी सरितालाई पनि भाईरल हुन नाटक गरेको केहि कमेन्ट आयो । त्रिचन्द्र कलेजमा व्याचलर ढिरहेकी सरिताले आफुले एकबर्षदेखि गरेको कामलाई नेपाली युवालाई प्रेरणा मिलोस भनेर शिशिरलाई फोन गरेकी थिईन् ।

पढे लेखेकाले चिया बेच्नु हुन्न अथवा सानो काम भन्दै कामको अपमान गर्न हुन्न, रामे तरिकाले मेहेनत गरेर काम गर्यो भने नेपालमै हिरा फल्छ भन्ने उदाहरण दिन सरिता मिडियामा आईन् । यता शिशिरलाई राम्री देखेर मिडियामा ल्यायो, अब म्युजिक भिडियो खेल्छिन्, गायब हुन्छिन् । अन्य चिया बेच्नेहरुप्रति शिशिरको ध्यान किन गएन लगायतका कमेन्टहरुको उक्त शिशिर भण्डारीले यसरी दिए । भिडियो हेर्नुस

About admin

Check Also

यी हुन् पुरुषले महिलाको मुखबाट सुन्न चाहाने ६ कुरा

काठमाडौँ । सम्बकन्धलाई दिगो बनाई राख्न र प्रगाड बनाउन चाहनुहुन्छ भने तपाई पार्टनरका चाहना पनि …

Leave a Reply

Your email address will not be published.