काठमाडौँ । राशि अनुसार मानिसका व्यवहार र स्वभाव फरक हुने गर्छ। जुन सुकै युवतीमा पनि आफ्नो जीवन साथी उत्कुष्ट होस् सबै कुरामा राम्रो देखियोस् भन्ने चाहना हुन्छ।
यसका साथै जीवन साथीले धेरै माया गरोस भन्ने हरेक युवतीको चाहना हुन्छ। ज्योतिषशास्त्रका अनुसार यी राशिका पुरुषले पत्नीलाई अथाहा माया गर्छन ।
सिंह राशिः यो राशीका पुरुषहरुले आफ्नो पत्नी प्रति धेरै वफादार हुन्छन् । आफ्नो पत्नीको खुसीका लागि जस्तो सुकै सुखलाई पनि त्याग्न गर्न तयार हुन्छन् । यी राशिका पतिहरु रोमांटिक किसिमका हुन्छन् ।
मकर राशिः यो राशिका पुरुषहरु पत्नीलाई निकै सम्मान दिने किसिमका हुन्छन । पत्नीको भावना छिट्टै बुझ्ने प्रवृधिका हुन्छन्।
यो पनि पढ्नुहोस
उनीहरुमा सकारात्मक व्यवहार मात्र नभई आफ्नो पत्नीको चाहना नभनी थाहा पाउने खालका बानी हुन्छ यी राशि हुने पुरुषमा।
यो राशिका पुरुष पत्नीलाई छोडेर टाढा वस्न सक्दैनन् । र आफु गएको ठाउमा पत्नीलाई पनि सँगै लैजाने किसिमका हुन्छन्।
कन्या राशिः यी राशिका पुरुषहरु भावनात्मक हुने गर्छन्। पत्नीलाई अत्याधिक माया गर्ने हुँदा यी राशि हुने पुरुषहरु जस्तो सुकै दुख गर्न पछि हट्दैनन्।
यी पुरुषहरु जस्तो सुकै दुख पनि पत्नी देखि लुकाउन पछि पर्दैनन्। यीनिहरु पत्नीलाई सुख दिलाउन जीवनभरी कोशिस गर्छन।यी राशिका पुरुषहरु पत्नीको भावना छिट्टै बुझ्ने र पत्नीले भनेको जस्तो सुकै काम गर्न तयार हुने गर्छन।