राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध निरन्तर सङ्घर्ष गरिरहेका नेपाल कम्युनिस्ट पार्टीसहित आठ कम्युनिस्ट पार्टीरमोर्चाले यही पुस १४ गते देशभर सशक्त सङ्घर्ष गर्ने घोषणा गरेका छन्
साँझ संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ८ पार्टीले भनेका छन्, ‘गत मङ्सिर २८ गते नै संसद्बाट पारित गराउने देउवा सरकारको योजना जनताको सङ्घर्षको तागतले असफल भएपछि पुस १४ गते बोलाइएको संसद् बैठकबाट
यो पनि पढ्नुहोस
सर्पले टोकेर अस्पतालमा भर्ना भएका सलमान खानको अवस्था गम्भीर, आइसियुमा राखेर उपचार गरिदै
काठमाडौँ — बलिउड अभिनेता सलमान खानलाई सर्पले टोकेको छ । क्रिसमस मनाउनका लागि परिवारसित पानभेल फार्म हाउस गएका बेला उनलाई सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आइतबार बिहान साढे ३ बजे उनलाई सर्पले टोकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
लगत्तै उनलाई मुम्बईस्थित एमजीएम अस्पताल भर्ना गरिएको थियो ।
बिहान साढे ९ बजे उनलाई अस्पतालले डिस्चार्ज दिएको छ । उनलाई अविषालु सर्पले टोकेको थियो ।बलिउड सुपरस्टार खान आफ्नो जन्मदिन मनाउनका लागि यो फार्म हाउस जाने गर्छन् । लकडाउनका बेलामा पनि उनी यही फार्म हाउसमा बसेका थिए