Saturday , May 28 2022
Breaking News
Home / अन्तरास्ट्रिय / डिर्भोसको हल्लाका बिच अभिनेत्री प्रियंका चोपडा गर्भव’ती भएको खबले बलिउडमा हं’गामा

डिर्भोसको हल्लाका बिच अभिनेत्री प्रियंका चोपडा गर्भव’ती भएको खबले बलिउडमा हं’गामा

बलिउड तथा हलिउडको एकदमै पावर कपल प्रियंका चोप’डा तथा निक जोनसको डिभोर्सको हल्लाले उनीहरुका फ्यानहरुलाई हैरान बनाई दिएको थियो । डिभोर्सको हल्लाका बीच नोभेम्बर २३ अर्थात हिजो नेटफ्लिक्समा जोनस ब्रदर्स फेमिली रोस्ट शो रिलिज भएको छ । फेमिली रोस्ट शो मा जोनसको ब्रदर्सको उनको पार्टनरले जोइन गराएकी थिईन् ।

यस दौरान प्रियंका चोप’डाले पति निक जोनसलाई जमेर रोस्ट गरिन् । प्रियंका चोपडाले निक जोनसलाई रोस्ट गर्दै निक तथा आफ्नो बच्चाको बारेमा जोक मारेकी थिईन् । जसलाई सुनेर एकपलका लागि हरकोही हैरान भएका थिए । निक जोनस रोस्टको एक सेग्मेन्टको दौरानमा प्रियंकाले भनेकी थिईन् कि ठुलो भाईको बच्चा छ ।

केबिन जोनसको २ छोरीहरु तथा जो जो’नसको पनि एक छोरी रहेको बताउँदै निकको परिवार हामी मात्र यस्तो कपल हो जसको बच्चा छैन भनेकी थिईन् । उनको कुरा सुनेर निकको स्वास पनि एक पलको लागि थामिएको थियो । प्रियंकाले भनिन्– हामी एक्लो यस्तो कपल हो जसको बच्चा छैन । यस कारण म यो घोषणा गर्नको लागि एकदमै उत्साहित छु ।

नि’क र म आशा गरिरहेका छौ तर केही से’केण्ड रोकिएर प्रियंकाले अघि भन्छिन्– आज राती ड्रंक हुनका लागि र भोली सुत्नका लागि । उनको यो सस्पेन्स भनाई पछि सबै हाँस्छन् । निक समेत केही क्षणका लागि एकदमै आश्चर्यमा पर्छन् । रोस्टका दौरान प्रियंकाले निक तथा आफ्नो एज ग्यापको बिषयमा पनि रोस्ट हानेकी थिईन् ।

About admin

Check Also

बलिउड अभिनेत्री शिल्पा शेट्टीको पहिलो सन्तानको निधन , रुदै लेखिन् भावुक पोष्ट , पूरै कुन्द्रा परिवार गहिरो शोकमा

लिउड अभिनेत्री शिल्पा शेट्टी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी हरेक दिन आफ्ना फ्यानसँग …

Leave a Reply

Your email address will not be published.