Saturday , May 28 2022
Breaking News
Home / समाचार / अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि, कतिले बढ्यो ?

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि, कतिले बढ्यो ?

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असोज मसान्तमा पेट्रोलियम पदार्थको मुल्य १०४.८ प्रतिशतले वृद्धि भएको छ

अन्तर्राष्ट्रिय बजारमा २०७७ असोज मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ४१.३४ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०७८ असोज मसान्तमा १०४.८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ८४.६७ पुगेको राष्ट्र बैंकले जनाएको छ

त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७७ असोज मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १९०५.०५ रहेकोमा २०७८ असोज मसान्तमा ६.९ प्रतिशतले कमी आई अमेरिकी डलर १७७२.६५ कायम भएको छ

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.