Wednesday , June 29 2022
Breaking News
Home / समाचार / बच्चाको मुखको माथि प्वाल देखेपछि आत्तिँदै पुगे अस्पताल, वास्तविकता खुल्दा सबैले टाउको ठोके

बच्चाको मुखको माथि प्वाल देखेपछि आत्तिँदै पुगे अस्पताल, वास्तविकता खुल्दा सबैले टाउको ठोके

एउटी आमाको लागि उनको बच्चाको महत्व कति हुन्छ भन्ने कुरा संसारलाई थाहा छ । बच्चाको शरीरमा थोरै कोरि`यो भने पनि आमा निकै आत्तिन्छिन् । बेला`यतकी २४ वर्षकी एक महिलालाई पनि यस्तै भयो । बेकी स्टाइल्स नाम`की ती महिलाले आफ्ना १० वर्षका छोरा हार्वेको डाइ`पर बदल्ने क्रममा आफ्नो छोराको मुख`भित्र प्वाल देखेपछि उनको होस`हवास उड्यो ।

बच्चाको मुख`भित्र उनको तालुमा यो प्वाल थियो । छोरा`को तालुमा प्वाल देखेपछि बेकीको सातो गयो । उनी निकै आत्तिइन् । उनका अनुसार प्वाल देखे`पछि उनले त्यो प्वाल छुने को`सिस गरिन् तर उनका पतिले उनलाई रोके । महिलाले भनिन् ‘यो देखेर म काँपिरहेकी थिएँ ।

पसिना आइरहेको थियो । हामीले टर्च बालेर पनि त्यसलाई हेर्यौं ।’ त्यसपछि बेकीले आफ्नी आमा`लाई फोन गरिन् । आमाले उनलाई १११ मा फोन गर्न भनिन् । यही बेला बेकीका पिताले उनलाई बच्चा|लाई लिएर तत्काल अस्पता`ल जान भने ।

बेकीका अनुसार अस्पता`लमा डाक्टरले हेर्नु`भन्दा पहिले एक नर्सले बच्चाको मुख खोलेर हेरिन् । बच्चाको मुखमा परेको प्वाल हल्का चम्किरहेको थियो । नर्सले जब नजिकै गएर हेरिन् त्यस`पछि मात्रै थाहा भयो बच्चाकी आमाले जस`लाई प्वाल सम्झिर|हेकी थिइन् त्यो एक हानीरहित स्टिकर थियो जुन कुनै तरिकाले बच्चाको तालुमा गएर टाँसिएको थियो । यो एक`दमै सामान्य स्टिकर थियो ।

सम्भवतः त्यो स्टिकर घरमा ल्याइ`एको कुनै सामा`नमा टाँसिएको थियो र पछि त्यो स्टिकर कुनै किसिमले बच्चा`को मुखमा पुगेको थियो । प्वालको वास्त`विकता थाहा पाएपछि बेकीले आफूलाई निकै लज्जित महसुस गरि|रहेकी थिइन् ।

तैपनि उनले यो घटना अरुसँग साझा गरिन् ताकि अन्य माता`पिता यस किसिमले नझु|क्किउन् । महि|लाले भनिन् ‘जब म बच्चालाई लिएर अस्प|ताल पुगें त्यस`पछि हामीले नर्सलाई ढो|कामै यसबारे बतायौं ।

उनी|हरुले अर्को वार्डमा रिफर गर्ने कुरा गरि`रहेका थिए । यही क्रम`मा एक नर्सले म|लाई टर्च बालेर हेर्न दिनु भनिन् । करिब ३० सेकेण्ड`पछि उनले यो स्टिकर हो भनिन् । उनले अब त्यो प्वाल हेर्नुस् भनिन् अनि मुखमा हात हालेर स्टि`कर निका`लेर देखाइन् ।’ स्रोत – डिसीनेपाल

About admin

Check Also

असार १४ गते | उकालाे लाग्दै नेपालमा को- रोना संक्रमितकाे सङ्ख्या, यस्ताे छ मंगलबार संक्रमित हुनेकाे सङ्ख्या ! (हेर्नुहाेस् विवरण सहित)

नेपालमा थप ४४ जनामा को- रोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ …

Leave a Reply

Your email address will not be published.