Saturday , May 28 2022
Breaking News
Home / समाचार / पुस २७ गते सार्वजनिक बिदा कारण यस्तो

पुस २७ गते सार्वजनिक बिदा कारण यस्तो

काठमाडौं, पुस १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले पुस २७ गते सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेका छन्।

पृथ्वीनारायण शाहले नै नेपाल र नेपालीको पहिचान दिएकाले उनको सम्मानमा पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वका मनाउन विदा दिनुपर्ने थापाको भनाई छ ।

‘हामीलाई नेपाली नाम र पहिचान दिनुभयो। उहाँको योगदान कुनै संस्था र प्रणालीसँग सम्बन्धित छैन’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘राष्ट्र निर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो। राष्ट्र निर्माताको सम्मानमा पौष २७ गते राष्ट्रिय पर्वको रूपमा मनाउन तथा सार्वजनिक बिदा दिन सरकारसँग आग्रह गर्दछु।’

यो पनि पढ्नुहोस

बैंकमा पैसा राख्नु हुन्छ यो पढ्नुस्, यसरी चोरी हुँदै छ बैंक बाट पैसा चोरी

विराटनगर । विराटनगर महानगरपालिका–५ का प्रणयकुमार पोखरेलको विराटनगरस्थित एनआईसी एसिया बैंकको खातामा रहेको २९ हजार रुपैयाँ एकाएक गायब भयो । विद्युत प्राधिकरणका पूर्व कर्मचारी पोखरेलको खातामा डिसेम्बर १७ मा प्राधिकरणले अघिल्लो महिनाको पेन्सन २९ हजार ४५३ रुपैयाँ ९९ पैसा जम्मा गरिदिएको थियो । तर उनले आफ्नो बैक खातामा सञ्चित रकम चलाउन नपाउँदै अरुले नै खाताबाट सो रकम झिकेको म्यासेज उनको मोबाइलमा आएको थियो ।

डिसेम्बर १८ का दिन दिउँसो १२ः२२ मा पोखरेलको मोबाइलमा बैंकबाट २५ हजार रुपैयाँ डेबिट भएको (निकालेको) म्यासेज आयो । त्यसको केही बेरमै फेरि ४ हजार रुपैयाँ निकालेको म्यासेज आयो । ‘म घरमै बसिरहेको थिएँ, अचानक दुई पटक रकम झिकेको म्यासेज आयो । मैले रकम झिकेको थिइनँ र कसैलाई चेक पनि दिएको थिइनँ । के भयो भनेर बैंकमा गएर बुझ्दा नविल बैंकमा रकम ट्रान्सफर भएको जानकारी पाएँ,’ पोखरेलले भने ।

उनी रकम खोजी गर्दै विराटनगरकै नविल बैंक पुगे । नविल बैंकले अरुको खाता हेर्न नपाइने बताएर उनलाई फिर्ता पठायो । पेन्सन बापतको रकम आफ्नै खाताबाट हराएपछि उनी एनआइसी एसिया बैंकमै गए । बैंकले खाताबाट रकम हराएको उनको गुनासोप्रति कुनै ध्यान दिएन, बरु प्रहरीमा उजुरी गर्न भन्यो ।

पोखरेलले भने, ‘हामी बैंकमा पैसा राखेपछि ढुक्क हुन्छौं, सुरक्षित छ भन्ने ठान्छौं तर मैले बैंकमा गएर मेरो पैसा बैंकबाटै हरायो खोजीदिनु पर्‍यो भन्दा प्रहरीमा उजुरी डिसेम्बर १८ का दिन दिउँसो १२ः२२ मा पोखरेलको मोबाइलमा बैंकबाट २५ हजार रुपैयाँ डेबिट भएको (निकालेको) म्यासेज आयो ।

त्यसको केही बेरमै फेरि ४ हजार रुपैयाँ निकालेको म्यासेज आयो । ‘म घरमै बसिरहेको थिएँ, अचानक दुई पटक रकम झिकेको म्यासेज आयो । मैले रकम झिकेको थिइनँ र कसैलाई चेक पनि दिएको थिइनँ । के भयो भनेर बैंकमा गएर बुझ्दा नविल बैंकमा रकम ट्रान्सफर भएको जानकारी पाएँ,’ पोखरेलले भने ।

उनी रकम खोजी गर्दै विराटनगरकै नविल बैंक पुगे । नविल बैंकले अरुको खाता हेर्न नपाइने बताएर उनलाई फिर्ता पठायो । पेन्सन बापतको रकम आफ्नै खाताबाट हराएपछि उनी एनआइसी एसिया बैंकमै गए । बैंकले खाताबाट रकम हराएको उनको गुनासोप्रति कुनै ध्यान दिएन, बरु प्रहरीमा उजुरी गर्न भन्यो ।

पोखरेलले भने, ‘हामी बैंकमा पैसा राखेपछि ढुक्क हुन्छौं, सुरक्षित छ भन्ने ठान्छौं तर मैले बैंकमा गएर मेरो पैसा बैंकबाटै हरायो खोजीदिनु पर्‍यो भन्दा प्रहरीमा उजुरी

About admin

Check Also

चर्चित मोडलको अश्लिल भिडियो हात पारेर ७ करोडको बार्गेनिङ गरेपछि…

१३ जेठ, काठमाडौं । नेपालकी एक जना चर्चित मोडलको अश्लिल भिडियो देखाएर एउटा गिरोहले ७ …

Leave a Reply

Your email address will not be published.